• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मुस्तफिजुर रहमानलाई टिममा नराख्न बीसीसीआईको निर्देशन


 

१९ पुस,  । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई क्रिकेटर मुस्तफिजुर रहमानलाई टिमबाट बाहिर राख्न निर्देशन दिएको छ ।

बीसीसीआईका सचिव देवजीत सैकियाले केकेआरलाई बंगलादेशी क्रिकेटर रहमानलाई टिममा सहभागी नगराउन निर्देशन दिएको बताएका हुन् ।

‘हालैका घटनाक्रमपछि बीसीसीआईले केकेआरलाई बंगलादेशका खेलाडी मुस्तफिजुर रहमानलाई स्क्वाडबाट रिलिज गर्ने निर्देशन दिएको छ’, सैकियाले भने, ‘यदि, केकेआरले रिप्लेसमेन्टको माग गरे बीसीसीआईबाट अनुमति पाउने छ ।’

बंगलादेशका क्रिकेटर रहमानलाई लिएर केही दिनदेखि भारतमा विरोध भइरहेको छ । बंगलादेशमा एक हिन्दु युवकको हत्या भएपछि विरोध सुरू भएको हो ।

भारतमा सत्तारूढ भाजपा नेता र कयौं हिन्दु धर्मगुरुहरूले रहमानलाई केकेआरले टिममा समावेश गरेको भन्दै विरोध गरिरहेका छन् । केकेआरका संयुक्त मालिक मध्येमा पर्ने बलिवुड सुपरस्टार शाहरुख खानलाई ‘देशद्रोही’सम्म भनिँदै छ ।

यसैबीच कांग्रेसका केही नेताहरूले शाहरुख खानलाई ‘देशद्रोही’ भनिएको घटनाको विरोध गरेका छन् । शाहरूख खानमाथिको आरोपलाई कांग्रेस नेताहरूले भारतको बहुलतावादी समाजमाथिको आक्रमण भनेका छन् ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ : केपी शर्मा ओली

१९ पुष २०८२, शनिबार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस

१९ पुष २०८२, शनिबार
अन्तर्राष्ट्रिय

जसपा नेपाल समन्वय समितिको पहिलो बैठक आज

१९ पुष २०८२, शनिबार
अन्तर्राष्ट्रिय

महोत्तरी–३ बाट चुनाव लड्न बालेन शाहलाई रास्वपाका कार्यकर्ताको निम्तो

१९ पुष २०८२, शनिबार
Next Post
एमाले र जनमत परित्याग गरी दुई नेता जसपा नेपालमा प्रवेश

एमाले र जनमत परित्याग गरी दुई नेता जसपा नेपालमा प्रवेश

महाेत्तरी ४  बाट प्रत्यक्षतर्फ मधेश प्रदेशका पूर्व मुख्यमन्त्री यादवकाे एकल नाम सिफारिस

महाेत्तरी ४ बाट प्रत्यक्षतर्फ मधेश प्रदेशका पूर्व मुख्यमन्त्री यादवकाे एकल नाम सिफारिस


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh