• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेसका मुख्यमन्त्री यादवले पुस ४ मा विश्वासको मत लिने


मधेसका मुख्यमन्त्री यादवले पुस ४ मा विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते (शुक्रबार) विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाउन उनले प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् ।

सात दलको समर्थनमा नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेता यादव मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

गत कात्तिक २४ गते बिहान पाँच बजे बर्दिवासको एक होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले संविधानको धारा १६८ को ३ बमोजिम नियुक्त हुँदा कांग्रेससहित सात दलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि सनुवाइ गर्दै सर्वोच्च अदालतले मंसिर १५ गते २४ घण्टाभित्र तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत लिन आदेश दिएको थियो । विश्वासको मत लिन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम अर्को सरकार गठनका लागि परमादेश जारी गरेको थियो ।

यादवले विश्वासको मत लिन नसकेपछि संविधानको धारा १६८ को उपधारा २ अनुसार यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

२ पुष २०८२, बुधबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

२ पुष २०८२, बुधबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

२ पुष २०८२, बुधबार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

२ पुष २०८२, बुधबार
Next Post
जनकपुरधाममा नेपाल–भारत गोलमेच छलफल

जनकपुरधाममा नेपाल–भारत गोलमेच छलफल

सभामुखमा जसपा नेपालबाट दुई जनाको दाबेदारी

सभामुखमा जसपा नेपालबाट दुई जनाको दाबेदारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh