• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

‎जसपा नेपालद्वारा २८ बुँदे माग पूरा गर्न माग गर्दै विरोध प्रदर्शन ।


‎जसपा नेपालद्वारा २८ बुँदे माग पूरा गर्न माग गर्दै  विरोध प्रदर्शन ।

‎मलंगवा, सर्लाही — जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाएको २८ बुँदे माग तत्काल पूरा गर्न माग गर्दै सर्लाहीको मलंगवामा विरोध सभा आयोजना गरिएको छ।‎
‎विरोध सभामा बोल्दै जसपा नेपाल जिल्ला समिति सर्लाहीका अध्यक्ष रणधिर यादवले समावेशिता, सुशासन, सामाजिक न्याय र जनजीविकासँग सम्बन्धित मागहरूलाई सरकारले बेवास्ता गर्दै आएको आरोप लगाउदैेे उनले जनताको अधिकार सुनिश्चित हुने गरी पार्टीले अघि सारेका २८ बुँदे मागहरू तत्काल कार्यान्वयन नगरे आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिए।
‎सभामा पार्टीका केन्द्रीय सदस्य सुनैना चाैधरी , मिरा मण्डल , राष्ट्रिय सभाका पुर्व सदस्य रामपृत पासवान, जिल्ला उपाध्यक्ष तथा चक्रघटा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादव , बसवरिया गाउँपालिका अध्यक्ष राम सिहासन यादव , कविलासि नगरपालिकाका पुर्व मेयर काैशल किशाेर यादव तथा स्थानीय तहका नेताहरू, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले सरकार जनताको समस्या समाधानप्रति गम्भीर नदेखिएको भन्दै दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।
‎विरोध सभा जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सर्लाहीको आयोजनामा सम्पन्न भएको हो।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

१ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

१ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

१ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

१ पुष २०८२, मंगलवार
Next Post
मधेश सरकार छाड्ने जनमतको चेतावनी

मधेश सरकार छाड्ने जनमतको चेतावनी

‎जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी, नेपालमा प्रवेश

‎जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी, नेपालमा प्रवेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh