• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपा नेपालले बुझाए महाेत्तरीमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र 


जसपा नेपालले बुझाए महाेत्तरीमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

जलेश्वर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विभिन्न माग समेटिएको ज्ञापन पत्र देशै भरीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) मार्फत प्रधानमन्त्रीलाई बुझाएको छ।

जसपा नेपालकाे केन्द्रीय सदस्य दिपक झा गुडुकाे अगुवाइमा महाेतरीमा पनी   मुलुकमा रहेकाे बिद्यमान समस्याहरूको समाधानका लागि केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गराउन देशै भरी बाट एकैचाेटी ज्ञापन पत्र बुझाईएकाे छ । उनले पार्टीले उठाएका मागहरू तत्काल सम्बोधन गराउन सरकार गम्भीर हुनु पर्ने समेत बताए ।

त्यसै गरि दिपक झा गुडुले स्थानिय स्तरमा जनतालाई प्रत्यक्ष प्रभाव पार्ने मुद्दाहरू बारम्बार उठाउँदै आए पनि समाधान नआएपछि प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराउन याे ज्ञापन पत्र बुझाउन बाध्य बनाएकाे बताए ।

जसपा नेपालले विशेषगरी विकास निर्माणका अवरोध, बढ्दो महँगी, सीमा क्षेत्रका समस्या, जनसेवामा देखिएको ढिलासुस्ती तथा स्थानीय प्रशासनसँग समन्वय अभावजस्ता विषयमा तत्काल कदम चाल्न आग्रह गरेको छ।

ज्ञापन पत्र बुझाउने कार्यक्रम केन्द्रीय परिपत्र अनुसार देशैभरीका केन्द्रीय नेता ,प्रदेशका नेता तथा जिल्ला कमिटीका पदाधिकारी तथा स्थानीय नेताहरूले एकै पटक ज्ञापन पत्र बुझाएकाे थियो। ज्ञापन पत्र बुझाउने क्रममा सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादव,जसपा नेपाल सम्सी गाउँपालिका अध्यक्ष कैलाश यादव लगायत दर्जनाै जसपा नेपालका नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्य

सिट बाँडफाँटका लागि सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी

११ मंसिर २०८२, बुधबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

११ मंसिर २०८२, बुधबार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

मधेस झर्दै गरेका बालेनसँग भयभीत मधेसी नेता !

११ मंसिर २०८२, बुधबार
जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता : संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुरलाई जिताउन भन्दै जसपा नेपालद्वारा समिति गठन

११ मंसिर २०८२, बुधबार
Next Post
महोत्तरीमा जेन–जी युवाहरूको शान्तिपूर्ण भ्रष्टाचार विरोधी अभियान , विभिन्न कार्यालयहरूमा ज्ञापनपत्र , माग पूरा गर्न सात दिनको समय

महोत्तरीमा जेन–जी युवाहरूको शान्तिपूर्ण भ्रष्टाचार विरोधी अभियान , विभिन्न कार्यालयहरूमा ज्ञापनपत्र , माग पूरा गर्न सात दिनको समय

जसपा प्रदेश अध्यक्ष  यादवलाई प्रचण्डले गराए पार्टी प्रवेश

जसपा प्रदेश अध्यक्ष  यादवलाई प्रचण्डले गराए पार्टी प्रवेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh