• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक मोर्चा त्यार, आगामी निर्वाचनमा सहभागी हुने निर्णय


स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक मोर्चा त्यार, आगामी निर्वाचनमा सहभागी हुने निर्णय

धर्मेन्द्र कुमार यादव-महोत्तरी । सङ्घीय लोकतान्त्रिक मोर्चाले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८२ तथा प्रतिनिधि सभा निर्वाचन–२०८२ मा सक्रिय रूपमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। मोर्चाको केन्द्रीय कार्यालय बबरमहाल, काठमाडौँमा भदौ ६ गते बसेको बैठकले सो निर्णय सर्वसम्मतिले पारित गरेको हो।

उक्त बैठक लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष तथा मोर्चाका शीर्ष नेता महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न भयो। विभिन्न राजनीतिक गतिविधि, निर्वाचन तैयारी, र राष्ट्रिय राजनीति सम्बन्धी समसामयिक विषयमा छलफल गर्दै मोर्चाले अहिले देशभर बढिरहेको राजनीतिक अस्थिरता र वातावरणका बीच पनि लोकतान्त्रिक प्रक्रिया मजबुत बनाउन निर्वाचन अनिवार्य रहेको निष्कर्ष निकालेको छ।

निर्वाचन स्वच्छ, निर्भय र शान्त हुनुपर्ने मोर्चाको माग,
बैठकपछि जारी प्रेस–विज्ञप्तिमा मोर्चाले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, निर्भय, तथा शान्त वातावरणमा सम्पन्न गर्न सरकारसँग विशेष आग्रह गरेको छ।

मोर्चाले भन्यो, “मतदाता बिना दबाब आफ्नो मत प्रयोग गर्न सक्ने वातावरण बनाउनु सरकारको दायित्व हो।”
यही वातावरण सुनिश्चित भए मोर्चा र मोर्चाभित्रका सबै घटक दलहरू मिश्रित निर्वाचन प्रणालीमार्फत प्रतिस्पर्धामा उत्रने निर्णय विज्ञप्तिमा उल्लेख छ।

राजनीतिक स्थायित्व र लोकतन्त्रको पक्षमा मोर्चा प्रतिबद्ध,
अध्यक्ष महन्थ ठाकुरले बैठकमा बोल्दै भने —
“देशलाई स्थिरताको दिशामा लैजान र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन निर्वाचन नै उत्तम बाटो हो। मोर्चा जनताका मुद्दा र अधिकारका लागि अग्रसर रहन्छ।”

मोर्चाले निर्वाचन तयारीका क्रममा देशभर संरचनागत विस्तार, संगठन सुदृढीकरण तथा जनसम्पर्क कार्यक्रमहरूलाई तीव्र बनाउने संकेत समेत गरेको छ।

मोर्चाका घटक दलहरू पनि संयुक्त रूपमा चुनावी यात्रा अघि बढाउने,
मोर्चा मातहत रहेका दलहरूले पनि संयुक्त रूपमा निर्वाचन अभियान संचालन गर्ने, उम्मेदवारी चयन प्रक्रियालाई पारदर्शी बनाउने र जनतामुखी मुद्दाहरूलाई प्राथमिकता दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्य

सिट बाँडफाँटका लागि सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी

७ मंसिर २०८२, शनिबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

७ मंसिर २०८२, शनिबार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

मधेस झर्दै गरेका बालेनसँग भयभीत मधेसी नेता !

७ मंसिर २०८२, शनिबार
जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता : संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुरलाई जिताउन भन्दै जसपा नेपालद्वारा समिति गठन

७ मंसिर २०८२, शनिबार
Next Post
मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी

मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी

धर्मेन्द्रको निधनले भारतीय सिनेमामा एक युगको अन्त्य


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh