• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

‎मनिष यादवकाे अध्यक्षतामा समाजवादी युवा संघ, नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा


‎मनिष यादवकाे अध्यक्षतामा समाजवादी युवा संघ, नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा

‎ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को भातृ संगठन समाजवादी युवा संघ, नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा गरिएको छ। पार्टीको मङ्सिर ३–४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार गठन गरिएको उक्त समितिको अध्यक्षमा युवा नेता मनिष यादव तथा महासचिवमा दिपेन्द्र कापरी चयन भएका छन्।
‎
‎पार्टीले जारी गरेको जानकारीअनुसार नवगठित ७९ सदस्यीय तदर्थ समितिले संगठन विस्तार, युवा अभियान सुदृढीकरण तथा पार्टीको वैचारिक तथा राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने दायित्व पाएको छ।
‎
‎नेता-कार्यकर्ताहरूले नयाँ नेतृत्वबाट पार्टी र मधेश आन्दोलनलाई नयाँ ऊर्जा, दिशा र गति प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। जसपाका वरिष्ठ नेताहरूले युवाहरूप्रति भरोसा व्यक्त गर्दै संघलाई सक्रिय, जिम्मेवार र जनताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन्।
‎
‎नवगठित तदर्थ समिति छिट्टै पूर्ण संरचना, कार्ययोजना तथा कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सम्सीमा गाइ तस्करी नियन्त्रणमा नआएको भन्दै स्थानीयवासी चिन्तित
अन्तर्राष्ट्रिय

सम्सी नाकाबाट गाई तस्करीमा तीव्र बढोत्तरी,१० कराेड भन्दा बढिकाे गाई तस्करी, सुरक्षामा लापरबाहीको आरोप

७ मंसिर २०८२, शनिबार
अन्तर्राष्ट्रिय

निवर्तमान मुख्यमन्त्री सोनलले छाडे सरकारी निवास

७ मंसिर २०८२, शनिबार
सम्सीमा गाइ तस्करी नियन्त्रणमा नआएको भन्दै स्थानीयवासी चिन्तित
अन्तर्राष्ट्रिय

सम्सीमा गाइ तस्करी नियन्त्रणमा नआएको भन्दै स्थानीयवासी चिन्तित

७ मंसिर २०८२, शनिबार
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
अन्तर्राष्ट्रिय

बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ

७ मंसिर २०८२, शनिबार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh