• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पदमुक्त सभामुखले नियुक्ति गरेका कर्मचारी हटाउने निर्णय


पदमुक्त सभामुखले नियुक्ति गरेका कर्मचारी हटाउने निर्णय

Oplus_16908288

४ मंसिर, जनकपुरधाम। मधेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि सर्वपक्षीय बैठकले उनले राखेका करारका कर्मचारी हटाउनेसहितका निर्णय गरेको छ।

यस्तै बुधबार सभामुखमाथिको महाअभियोगको विश्वासमाथि छलफलको लागि बोलाइएको बैठकअघि विजुली काटेको विषयमा छानबिन गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै महाअभियोगको प्रस्ताव दर्ता प्रक्रियादेखि प्रस्ताव पारित हुँदासम्म असहयोग गरेका प्रदेशसभाका कर्मचारीलाई स्पष्टीकरण सोध्ने निर्णय समेत सर्वदलीय बैठकले गरेको एक सांसदले जानकारी दिए ।

उपसभामुख बबिता राउत इशरले आज प्रदेशसभामा सर्वदलीय बैठक बोलाएकी थिइन् । बैठकमा विवादित मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता सरोजकुमार यादव समेत सहभागी भएका थिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्य

सिट बाँडफाँटका लागि सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी

५ मंसिर २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

५ मंसिर २०८२, बिहीबार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

मधेस झर्दै गरेका बालेनसँग भयभीत मधेसी नेता !

५ मंसिर २०८२, बिहीबार
जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता : संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुरलाई जिताउन भन्दै जसपा नेपालद्वारा समिति गठन

५ मंसिर २०८२, बिहीबार
Next Post
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ

बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ

सम्सीमा गाइ तस्करी नियन्त्रणमा नआएको भन्दै स्थानीयवासी चिन्तित

सम्सीमा गाइ तस्करी नियन्त्रणमा नआएको भन्दै स्थानीयवासी चिन्तित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh