• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेश प्रदेशमा अवैधानिक नियुक्त मुख्यमन्त्रीको पद खारेजी माग गर्दै सर्वोच्चमा रिट


मधेश प्रदेशमा अवैधानिक नियुक्त मुख्यमन्त्रीको पद खारेजी माग गर्दै सर्वोच्चमा रिट

कार्तिक २५
मधेश प्रदेशमा अवैधानिक रूपमा नियुक्त गरिएको भनिएको मुख्यमन्त्रीको पद खारेजीको माग गर्दै आज प्रदेशसभाका ७४ जना सदस्यहरूले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

उक्त रिट मुद्दा दर्ता नम्बर ४१५ अन्तर्गत सर्वोच्च अदालतमा दर्ता भएको अदालत स्रोतले जनाएको छ। रिट निवेदकहरूले मुख्यमन्त्रीको नियुक्ति संविधान र कानूनी प्रावधान विपरीत भएको दाबी गर्दै तत्काल उक्त नियुक्ति खारेज गर्न माग गरेका छन्।

रिट निवेदकहरूका अनुसार प्रदेश प्रमुखले पर्याप्त समर्थन नभएका व्यक्तिलाई मुख्यमन्त्रीमा नियुक्त गरी संवैधानिक मर्यादाको उल्लंघन गरेका छन्। उनीहरूले न्यायालयबाट शीघ्र सुनुवाइको माग पनि गरेका छन्।

यस विषयमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइको वुधवारकाे तय गर्ने तयारी गरेको बुझिएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

२६ कार्तिक २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

२६ कार्तिक २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

२६ कार्तिक २०८२, मंगलवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२६ कार्तिक २०८२, मंगलवार
Next Post

मधेशमा मन्त्री नियुक्त बिच्छालाई राप्रपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh