• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा अर्को रिट

२४  कात्तिक, जनकपुरधाम । मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा अर्को पनि रिट दायर भएको छ ।

कानुनका विद्यार्थी अर्जुन शाहले सोमबार अर्को रिट दायर गरेका हुन् ।

प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग राखेर शाहले रिट दायर गरेका हुन् ।

नेपालको संविधानको धारा १३३ बमोजिम  उत्प्रेषण रिट जारी गरी मधेश प्रदेश प्रमुखद्वारा गरिएको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अनुसार  पुनः सरकार गठनको  प्रक्रिया अघ बढाउन उनले माग गरेका छन् ।

यसअघि आजै मधेश सरकार गठनविरुद्ध रक्कीप्रसाद साह र सुजित यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनीहरूले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

‎मनिष यादवकाे अध्यक्षतामा समाजवादी युवा संघ, नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा
अन्तर्राष्ट्रिय

‎मनिष यादवकाे अध्यक्षतामा समाजवादी युवा संघ, नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा

२५ कार्तिक २०८२, सोमबार
सम्सीमा गाइ तस्करी नियन्त्रणमा नआएको भन्दै स्थानीयवासी चिन्तित
अन्तर्राष्ट्रिय

सम्सी नाकाबाट गाई तस्करीमा तीव्र बढोत्तरी,१० कराेड भन्दा बढिकाे गाई तस्करी, सुरक्षामा लापरबाहीको आरोप

२५ कार्तिक २०८२, सोमबार
अन्तर्राष्ट्रिय

निवर्तमान मुख्यमन्त्री सोनलले छाडे सरकारी निवास

२५ कार्तिक २०८२, सोमबार
सम्सीमा गाइ तस्करी नियन्त्रणमा नआएको भन्दै स्थानीयवासी चिन्तित
अन्तर्राष्ट्रिय

सम्सीमा गाइ तस्करी नियन्त्रणमा नआएको भन्दै स्थानीयवासी चिन्तित

२५ कार्तिक २०८२, सोमबार
Next Post
राप्रपाकी एक्लो सांसदलाई मुख्यमन्त्री यादवले बनाए मन्त्री, लिङ्देनद्वारा फिर्ता हुन निर्देशन

            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh