• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेश प्रदेशको अस्मितामाथि प्रहार भएको आरोप, जसपा नेपालको घोर आपत्ति


मधेश प्रदेशको अस्मितामाथि प्रहार भएको आरोप, जसपा नेपालको घोर आपत्ति

गोपाल झा

महोत्तरी, कात्तिक २४ गते

मधेश प्रदेशमा संविधान र संघीयताको भावना विपरीत गैरसंवैधानिक तरिकाले मुख्यमन्त्री चयन गरिएको भन्दै जनता समाजवादी पार्टी जसपा नेपालले कडा आपत्ति जनाएको छ । पार्टीले उक्त घटनालाई प्रदेशको पहिचान, प्रतिष्ठा र आत्मसम्मानमाथिको प्रत्यक्ष प्रहारको रूपमा व्याख्या गरेको छ ।

जसपा नेपालका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवका अनुसार स्वास्थ्य उपचारका लागि प्रदेशबाहिर निस्किएकी भनिएकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान तथा कानुनी मर्यादाको खुला उल्लङ्घन गर्दै सिन्धुली–महोत्तरी सीमास्थित एक होटलको कोठामा गोप्य रूपले सरकार गठनको खेल खेलेकी आरोप छ ।

डाक्टर यादव “मुख्यमन्त्रीसँग बिहान ४ बजे उपचारका लागि विदा लिएर हिँडेकी प्रदेश प्रमुख केही घण्टामै एमाले प्रदेशसभा सदस्य सरोज यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा सपथ दिलाउनु नै घटनाको मूल शंकास्पद पक्ष हो । यसले मधेश प्रदेशको अस्मिता, सम्मान र संघीयताको चीरहरण गरेको भन्दै उनले कडा लहजामा प्रतिक्रिया दिएक हुन् ।

जसपा नेपालले यो कार्यलाई अत्यन्त घृणित, असंवैधानिक र लोकतान्त्रिक मूल्यविपरीत रहेको बताउँदै तत्काल प्रतिवाद गरेको छ ।

डा. यादवका अनुसार “प्रदेश बाहिर एक होटलमा कुनै एक दलको दबाब, प्रभाव र नियतअनुसार बनाइएको सरकार कदापि स्वीकार्य हुँदैन । संविधानको खिल्ली उडाउनेहरूले जनताको कठोर निर्णय भोग्नु पर्ने उनले चेतावनी दिए ।

जसपा नेपालले मधेश प्रदेशको पहिचान, सम्मान र संघीयताको रक्षा सबै लोकतान्त्रिक शक्तिहरूको साझा जिम्मेवारी भएको उल्लेख गर्दै संविधान र संघीय मूल्य जोगाउने अभियानमा एकजुट हुन आह्वान समेत गरेको छ ।

पार्टीले मधेशवासीका अधिकार, स्वाभिमान र संविधानको मूल मर्ममा चोट पुर्‍याउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्दै देशभरका लोकतान्त्रिक शक्तिहरूलाई संवैधानिकता र राजनीतिक नैतिकताको पक्षमा उभिन आग्रह गरेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

‎मनिष यादवकाे अध्यक्षतामा समाजवादी युवा संघ, नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा
अन्तर्राष्ट्रिय

‎मनिष यादवकाे अध्यक्षतामा समाजवादी युवा संघ, नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा

२५ कार्तिक २०८२, सोमबार
सम्सीमा गाइ तस्करी नियन्त्रणमा नआएको भन्दै स्थानीयवासी चिन्तित
अन्तर्राष्ट्रिय

सम्सी नाकाबाट गाई तस्करीमा तीव्र बढोत्तरी,१० कराेड भन्दा बढिकाे गाई तस्करी, सुरक्षामा लापरबाहीको आरोप

२५ कार्तिक २०८२, सोमबार
अन्तर्राष्ट्रिय

निवर्तमान मुख्यमन्त्री सोनलले छाडे सरकारी निवास

२५ कार्तिक २०८२, सोमबार
सम्सीमा गाइ तस्करी नियन्त्रणमा नआएको भन्दै स्थानीयवासी चिन्तित
अन्तर्राष्ट्रिय

सम्सीमा गाइ तस्करी नियन्त्रणमा नआएको भन्दै स्थानीयवासी चिन्तित

२५ कार्तिक २०८२, सोमबार
Next Post

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा अर्को रिट

राप्रपाकी एक्लो सांसदलाई मुख्यमन्त्री यादवले बनाए मन्त्री, लिङ्देनद्वारा फिर्ता हुन निर्देशन

राप्रपाकी एक्लो सांसदलाई मुख्यमन्त्री यादवले बनाए मन्त्री, लिङ्देनद्वारा फिर्ता हुन निर्देशन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh