• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

‎मधेश प्रदेशको अस्मितामाथि प्रहार, जसपा नेपालको घोर आपत्ति


‎मधेश प्रदेशको अस्मितामाथि प्रहार, जसपा नेपालको घोर आपत्ति

‎रामगाेपालपुर, कार्तिक २४ ।
‎मधेश प्रदेशमा संविधान र संघीयताको भावना विपरीत गैरसंवैधानिक कदम चालिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले घोर आपत्ति जनाएको छ ।
‎
‎जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहका अनुसार स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर निस्किएकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान र कानुनी मर्यादाको खुला उल्लङ्घन गर्दै सिन्धुली–महोत्तरी सीमास्थित एक होटेलमा गुप्त रूपमा सरकार गठनको खेल खेलेकी छन् ।
‎
‎साहले मुख्यमन्त्रीसँग राति ४ बजे उपचारका लागि विदा लिएर हिँडेकी भनिएकी प्रदेश प्रमुखले केही घण्टामै एमाले प्रदेशसभा सदस्य सरोज यादवलाई सपथ दिलाउँदै मधेश प्रदेशको अस्मिता र संघीयताको चीरहरण गरेकाे आराेप लगाउनु भयाे ।
‎
‎सचिव साहले , “यस घटनाले न केवल संविधान र संघीयताको अपमान गरेको छ, बल्की मधेश प्रदेशको सम्मान र आत्मसम्मानमा ठेस पुर्‍याएको छ । यस्तो घृणित र गैरसंवैधानिक कार्यको जसपा नेपाल घोर निन्दा र भत्सर्ना गर्दछ।”
‎
‎सचिव साहले “होटलमा बनेको सरकार स्वीकार्य छैन” भन्दै स्पष्ट चेतावनी दिएको छ कि संविधानको खिल्ली उडाउनेहरूले जनताको कठोर निर्णय भोग्नु पर्नेछ ।
‎
‎जसपा,नेपालले सबै लोकतान्त्रिक शक्तिहरूलाई संघीयता, संविधान र मधेशको पहिचान र अस्मिता जोगाउने अभियानमा एकजुट हुन आह्वान गरेको छ ।
‎

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक मोर्चा त्यार, आगामी निर्वाचनमा सहभागी हुने निर्णय
अन्तर्राष्ट्रिय

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक मोर्चा त्यार, आगामी निर्वाचनमा सहभागी हुने निर्णय

२५ कार्तिक २०८२, सोमबार
अन्तर्राष्ट्रिय

विवाह पञ्चमी महोत्सव : फूलबारी लीला  धूमधामका साथ सम्पन्न

२५ कार्तिक २०८२, सोमबार
अन्तर्राष्ट्रिय

संघीय लोकतान्त्रिक मोर्चाले चुनावी तालमेल गर्ने

२५ कार्तिक २०८२, सोमबार
‎मनिष यादवकाे अध्यक्षतामा समाजवादी युवा संघ, नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा
अन्तर्राष्ट्रिय

‎मनिष यादवकाे अध्यक्षतामा समाजवादी युवा संघ, नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा

२५ कार्तिक २०८२, सोमबार
Next Post
मधेश प्रदेशको अस्मितामाथि प्रहार भएको आरोप, जसपा नेपालको घोर आपत्ति

मधेश प्रदेशको अस्मितामाथि प्रहार भएको आरोप, जसपा नेपालको घोर आपत्ति

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा अर्को रिट


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh