• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने, मन्त्रिपरिषद् विस्तारको तयारी


मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने, मन्त्रिपरिषद् विस्तारको तयारी

Oplus_16908288

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले छठ पर्वपछि प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहित पाँचदलीय गठबन्धनले छठपछि विश्वासको मत लिने र त्यसलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको हो।

गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका सोनलले दुई दिनपछि नेकपा एकीकृत समाजवादीका कनिष पटेल र जनमत पार्टीका महेश प्रसाद साहलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए।

शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा बसेको पाँचदलीय बैठकपछि मुख्यमन्त्री सोनलले  भने, ‘छठपछि विश्वासको मत लिनेछु। संविधानले दिएको ३० दिनभित्र नै विश्वासको मत लिने तयारी भइसकेको छ।

नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता युवराज भट्टराई र नेकपा एकीकृत समाजवादीका मन्त्री कनिष पटेलले पनि छठ पर्वको लामो बिदाका कारण प्रक्रिया ढिलो भएको र छठपछि विश्वासको मत लिनेमा ढुक्क हुन आग्रह गरेका छन्।

जनमत पार्टीका संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री महेश प्रसाद साहले भने, ‘हाम्रो मन्त्रालयको टुङ्गो लगभग लागेको छ, अब मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी भइरहेको छ ।

हालको गठबन्धनमा जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसदको समर्थन रहेको छ। १०५ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५३ मत आवश्यक पर्छ।

पूर्वमुख्यमन्त्री सतीश सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनमत पार्टी फुटाएर स्वराज पार्टीमा सनाखत गरे पनि सर्वोच्च अदालतले जनमत पार्टीको विभाजनमा रोक लगाएकाले उनीहरूलाई जनमतकै ह्विप लाग्ने भएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने
अन्तर्राष्ट्रिय

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने

९ कार्तिक २०८२, शनिबार
रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा
अन्तर्राष्ट्रिय

रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा

९ कार्तिक २०८२, शनिबार
माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
अन्तर्राष्ट्रिय

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

९ कार्तिक २०८२, शनिबार
जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा
अन्तर्राष्ट्रिय

जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा

९ कार्तिक २०८२, शनिबार
Next Post

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा

जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh