• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनमतका दुई सांसदले गरे जनस्वराज पार्टीमा सनाखत


जनमतका दुई सांसदले गरे जनस्वराज पार्टीमा सनाखत, सरकार गठनमा कसलाई समर्थन ?

काठमाडौँ । मधेस प्रदेशमा जनमत पार्टीका दुई जना प्रदेश सांसदले जनस्वराज पार्टीमा सनाखत गरेका छन् ।

मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं जनमत पार्टीका प्रदेश सभा सदस्य सतिश सिंह र त्रिभुवन साहले जनस्वराज पार्टीमा सनाखत गरेका छन् ।

निर्वाचन कार्यालय धनुषामा गएर उनीहरुले सनाखत गरेका हुन् । उनीहरू सनाखत गर्न जाँदा दुई पक्षको बिचमा नाराबाजी भएको थियो । जनमत पार्टी र जनस्वराज पार्टीका नेता तथा कार्यकर्ताहरूले नाराबाजी गर्दा दुवै पक्षबिच झडप समेत भएको थियो ।

जनमत पार्टीका १३ सांसद रहेका छन् । त्यसमध्ये दुई जना जनस्वराज पार्टीमा गएपछि जनमत पार्टीसँग ११ सांसद रहेका छन् । यी दुई जनाले कसलाई समर्थन गर्ने भन्ने खुलेको छैन ।

पाँच वटा दल मिलेर लोसपा नेपालका उपाध्यक्ष एवं प्रदेश सांसद जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउन पाँच दलका ५६ जना सांसदले हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् ।

त्यसमध्ये ५४ जना जितेन्द्र सोनलको पक्षमा रहेका छन् । ती दुई जना अहिले कुनै पक्षमा खुलेका छैनन् । जनस्वराज पार्टीका अध्यक्ष दीपेन्द्र साहले आफ्नो पार्टीले कसलाई समर्थन गर्ने भनेर अहिले निश्चित नभएको बताए ।

उनले भने, ‘हामी कांग्रेस, एमालेलाई समर्थन गर्दैनौँ, त्यो निश्चित हो । तर अहिलेको पाँच दल सम्मिलित गठबन्धनलाई समर्थन गर्ने वा तटस्थ बस्ने त्यस बारेमा निर्णय भएको छैन ।’

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने
अन्तर्राष्ट्रिय

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने

२९ आश्विन २०८२, बुधबार
रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा
अन्तर्राष्ट्रिय

रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा

२९ आश्विन २०८२, बुधबार
माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
अन्तर्राष्ट्रिय

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

२९ आश्विन २०८२, बुधबार
जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा
अन्तर्राष्ट्रिय

जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा

२९ आश्विन २०८२, बुधबार
Next Post
नयाँ मुख्यमन्त्री नियुक्तिलाई लिएर मधेश प्रदेश प्रमुख कार्यालयमा तनाव, सेना परिचालन

नयाँ मुख्यमन्त्री नियुक्तिलाई लिएर मधेश प्रदेश प्रमुख कार्यालयमा तनाव, सेना परिचालन

पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश

पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh