• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एकै प्रतियोगितामा तेस्रो पटक भिड्दै भारत-पाकिस्तान


 

फाइल तस्बिर।

एसिया कप २०२५ को उपाधिका लागि भारत र पाकिस्तान आगामी आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भिड्दैछन्।

बिहीबार सुपर-४ को खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेसँगै भारत र पाकिस्तानबीच उपाधि भिडन्त पक्का भएको हो।

एसिया कपको ४० वर्षको इतिहासमा भारत र पाकिस्तानबीच उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो।

सन् १९८४ मा सुरू भएको एसिया कपमा भारत र पाकिस्तानले यसअघि समूह चरणसहितका खेलमा प्रतिस्पर्धा गरे पनि फाइनलमा भने कहिल्यै भिडेका थिएनन्।

यो अवधिमा १६ संस्करणका एसिया कप सकिदा भारतले आठ पटक उपाधि जितेको छ भने पाकिस्तान दुई पटक च्याम्पियन बनेको छ। भारतले पछिल्लो पटक २०२३ मा उपाधि जित्दा पाकिस्तानले सन् २०१२ यता उपाधि जित्न सफल भएको छैन।

अर्को रोचक पक्ष त भारत र  पाकिस्तान एकै प्रतियोगितामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो।

यसअघि भारत  र पाकिस्तान समूह चरणमा भिडेका थिए। सो खेलमा भारतले ७ विकेटको सहज जित निकालेको थियो। सुपर-४ को खेलमा पनि भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदा भारत फेरि हाबी भयो। भारतले ६ विकेटले सहजै खेल जितेर फाइनलमा स्थान बनायो।

सन् २००७ यता भारत र पाकिस्तानबीच टी-२० अन्तर्राष्ट्रिय खेलमा १५ पटक प्रतिस्पर्धा भएको छ। जसमा भारतले ११ खेलमा जित निकालेको छ। पाकिस्तान भने तीन पटक विजयी भएको छ। एक खेल भने बराबरीमा सकिएको छ।

पछिल्ला चार खेलमा लगातार जित निकालेको भारतका कप्तान सूर्यकुमार यादवले टी-२० मा भारत हाबी हुने भएकाले भारत र पाकिस्तानबीचको टी-२० खेललाई प्रतिद्वन्द्विता भन्न नमिल्ने बताएका थिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने
अन्तर्राष्ट्रिय

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने

१० आश्विन २०८२, शुक्रबार
रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा
अन्तर्राष्ट्रिय

रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा

१० आश्विन २०८२, शुक्रबार
माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
अन्तर्राष्ट्रिय

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

१० आश्विन २०८२, शुक्रबार
जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा
अन्तर्राष्ट्रिय

जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा

१० आश्विन २०८२, शुक्रबार
Next Post

कप्तान सूर्यकुमार यादवलाई राजनीतिक टिप्पणी नगर्न निर्देशन

मधेसमा कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने

मधेसमा कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh