• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेश प्रदेशमा  तरकारी बोकेको गाडीबाट ३३४ केजी गाँजा बरामद


५ असोज, रौतहट । तरकारी ओसार्ने गाडीबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ ।

शनिबार साँझ करिब साढे सात बजेतिर रौतहटको इशनाथ नगरपालिका-८ मोतिपुर सडक खण्डमा चेकजाँचका क्रममा प्रहरीले तरकारी बोकेको गाडीबाट गाँजा बरामद गरेको हो ।

प्रदेश–३–०१–०२२ च १८६१ नम्बरको पिकअप भ्यानलाई  प्रहरी चौकी रामपुरखापको टोलीले चेकजाँज गर्दा  ३ सय ३४ केजी गाँजा बरामद भएको हो  ।

तरकारी बोकेको सो भ्यानको माथिल्लो भागमा २० बोरा फूलकाउली देखिने गरी राखिएको तर त्यसको तल २६ पोका गाँजा लुकाइएको अवस्थामा फेला परेको डीएसपी राजु कार्कीले बताए ।

गस्ती टोलीलाई देखेपछि चालक गाडी छोडेर फरार भएका थिए ।

बरामद गाँजा मध्ये १५ केजी तौलका १९ पोका र ७ केजी तौलका ७ पोका गरी जम्मा ३ सय ३४ केजी रहेको छ ।

प्रहरीका अनुसार गाँजासहितको भ्यान नियन्त्रणमा लिएर फरार चालक र संलग्न तस्करको खोजी कार्य भइरहेको डीएसपी कार्कीले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

५ आश्विन २०८२, आईतवार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

५ आश्विन २०८२, आईतवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

५ आश्विन २०८२, आईतवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

५ आश्विन २०८२, आईतवार
Next Post

बालक अपहरणपछि हत्या : आफन्तसहित ८ जना छिमेकी पक्राउ

राजदेवी मन्दिरमा राखिएको झुला भाँचियो

राजदेवी मन्दिरमा राखिएको झुला भाँचियो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh