• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनकपुर आज पनि तनावग्रस्त, प्रहरीले गर्‍यो हवाई फायर


जनकपुरको झण्डाचोकमा दुई समुदायबीच झडप, चार सेल अश्रुग्यास प्रहार
१५ भदौ, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा आज हिन्दू समुदाय र प्रहरीबीच झडप भएको छ । अहिले त्यहाँको अवस्था तनावग्रस्त छ ।

 

धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार र हवाई फायर गरिएको छ ।

स्थानीय झन्डाचोकमा रहेको टावरलाइट पोलमा मुस्लिम समुदायले लगाएको हरियो झण्डाको विषयमा हिजो विवाद हुँदा दुई समुदायबीच झगडा भएको थियो ।

गणेश पूजाको मूर्ति विसर्जन गरी फर्किने क्रममा सो झण्डा हटाउन खोज्दा झडप भएको थियो । त्यस क्रममा प्रहरीले ११ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । दुईजना घाइते भएका थिए ।

डीएसपी सिंहका अनुसार आज दुवै समुदायका भद्र भलाद्मी र प्रहरी प्रशासन बसेर दुवै समुदायको सहमतिमा उक्त चोकबाट झण्डा हटाउने सहमति भएको थियो ।

सोही सहमति अनुसार प्रहरीले मुस्लिम समुदायले लगाएको झण्डा हटाएको र हिन्दू समुदायले लगाएको झन्डा हटाउन खोज्दा ढुंगामुढा भएको हो ।

अहिले त्यहाँ बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

१५ भाद्र २०८२, आईतवार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

१५ भाद्र २०८२, आईतवार
अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

१५ भाद्र २०८२, आईतवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

१५ भाद्र २०८२, आईतवार
Next Post
ओलीसँगको भेटपछि मोदीले लेखे- नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ

ओलीसँगको भेटपछि मोदीले लेखे- नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ

वीरगञ्जमा हैजा र झाडापखालाका कारण ८६ जना उपचाररत, १५ जना आईसीयूमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh