• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेसमा दुई पार्टीको प्रस्ताव


मधेसमा दुई पार्टीको प्रस्ताव

काठमाडौँ  । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव मनिष मिश्रले मधेसमा दुई वटा पार्टीको प्रस्ताव पार्टीमा ल्याएका छन् ।

आइतबार र सोमबार दुई दिनसम्म चलेको पार्टीको शीर्ष नेताको बैठकमा उनले लिखित रूपमा सो प्रस्ताव अघि सारेका हुन्  । उनले आफ्नो प्रस्तावमा भनेका छन्, ‘नेपालको आधाभन्दा बढी जनघनत्व रहेको ठाउँमा दुई वटा पार्टी व्यवस्थित तवरले अगाडि बढ्ने अवस्था बन्न सक्छ । त्यसमा हामी लोसपा नेपाललाई अगाडि बढाउन सक्छौँ ।

नेपालको तेस्रो ठुलो पार्टी बनाउनका लागि भन्दै महासचिव मिश्रले विभिन्न सुझावहरू दिएका छन् । नेपालमा कांग्रेस र एमाले पार्टी मात्र व्यवस्थित र संगठित रहेको दाबी गर्दै उनले अवस्थामा लोसपा नेपालले संगठन व्यवस्थापनमा जोड दिनसके पार्टी देशको तेस्रो ठुलो बन्न सक्ने दाबी गरेका छन् ।

उनले मधेसमा दुइटा पार्टी बनाउनुपर्ने प्रस्ताव अघि सारे पनि आफ्नो पार्टीबाहेक अर्को दोस्रो पार्टी कुन हो भन्नेबारे चाहिँ खुलाएका छैनन् । तर महासचिव मिश्र निकट नेताहरूका अनुसार मधेसमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुरको नेतृत्व लोसपा गरी दुइटा पार्टी मात्र रहनुपर्छ ।

यी दुइटै पार्टीमा आ–आफ्नो इच्छा अनुसार अन्य पार्टीहरूलाई मर्ज गर्नुपर्ने महासचिव मिश्रको बुझाई रहेको छ ।

मधेसमा हाल एक दर्जनभन्दा पार्टी क्रियाशील छन् भने चार वटा पार्टी संसदमै छन् । २०८४ को चुनावसम्म मधेसमा अझै केही पार्टी खुल्ने तयारीमा छन् ।

काठमाडौँ, ललितपुर र जुम्लासहित लोसपा नेपालको २३ वटा जिल्लामा पार्टी संगठित छ । यी २३ वटा जिल्लाको वडादेखि पालिकामा केन्द्रित भएर काम गर्न सकियो भने यसको मतले प्रदेश सभा तथा प्रतिनिधि सभामा प्रभाव पर्ने एवं समानुपातिक मत वृद्धि भई देशको तेस्रो ठुलो दल बन्ने महासचिव मिश्रको विश्वास छ । ती जिल्लामा २९५ स्थानीय तह, १२९ गाउँपालिका, १६६ नगरपालिका र दुई हजार ८४२ वडाहरू रहेका छन् ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

१० भाद्र २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

१० भाद्र २०८२, मंगलवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

१० भाद्र २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

१० भाद्र २०८२, मंगलवार
Next Post
आफ्नै मन्त्री फिर्ता बोलाउन सकेनन् लोसपा र जसपाले, प्रधानमन्त्रीको निर्णयको प्रतीक्षा

आफ्नै मन्त्री फिर्ता बोलाउन सकेनन् लोसपा र जसपाले, प्रधानमन्त्रीको निर्णयको प्रतीक्षा

पूर्वमन्त्री साहको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा पाँच वर्षदेखि सर्वोच्चमा विचाराधीन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh