• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सरकारको भ्रष्ट र विभेदकारी चरित्रले जनविद्रोहको जोखिम बढेको छः जसपा अध्यक्ष उपेन्द्र यादव“


सरकारको भ्रष्ट र विभेदकारी चरित्रले जनविद्रोहको जोखिम बढेको छः जसपा अध्यक्ष उपेन्द्र यादव“

महोत्तरी २८ साउन ।

जनता समाजवादी पार्टी -जसपा_ नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा बढदो  भ्रष्टाचार, कुशासन र जातीय विभेदका कारण जनता आक्रोशित भएको भन्दै जुनसुकै बेला जनविद्रोह हुन सक्ने चेतावनी दिएका छन् ।

जसपा सप्तरीको नवनिर्वाचित जिल्ला कार्यसमितिको शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रममा बुधबार सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान सरकारप्रति जनता निराश हुँदै गएको उल्लेख गरे । उनले भने, “सरकारले एकल जातीय वर्चस्व कायम गर्दै तानाशाही प्रवृत्ति देखाइरहेको छ।“

यादवले सरकारको भ्रष्ट र नस्लीय प्रवृत्तिको आलोचना गर्दै देश उल्टो दिशातर्फ अघि बढिरहेको बताए । उनले मधेशमाथी योजनाबद्ध रूपमा विभाजन गरिएको आरोप लगाउँदै भने, “स्वायत्त मधेशको कुरा संविधानमै लेखिएको छ, तर प्रतिनिधित्व र बजेटमा अन्यायपूर्ण विभाजन भइरहेको छ ।”  कार्यक्रममा मधेश प्रदेश सभा सदस्य अनिरूद्ध प्रसाद यादवले राजगढ गाउँपालिकामा लालु यादवको मृत्युप्रती दुःख व्यक्त गर्दै दोषी प्रहरीलाई कारबाहीको माग गरे ।

अन्य वक्ताहरूले पनि संगठन सुदृढीकरण, अधिकारका लागि संघर्ष र जनजागरणको आवश्यकता औंल्याएका थिए । कार्यक्रममार्फत अवकाशप्राप्त इन्जिनियर योगेन्द्र प्रसाद यादवले जसपा नेपालमा औपचारिक रूपमा प्रवेश गरेका छन् ।नवनिर्वाचित जिल्ला अध्यक्ष केदार यादवले पार्टी सशक्त बनाउन प्रतिबद्धता जनाए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने
अन्तर्राष्ट्रिय

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने

२९ श्रावण २०८२, बुधबार
रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा
अन्तर्राष्ट्रिय

रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा

२९ श्रावण २०८२, बुधबार
माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
अन्तर्राष्ट्रिय

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

२९ श्रावण २०८२, बुधबार
जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा
अन्तर्राष्ट्रिय

जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा

२९ श्रावण २०८२, बुधबार
Next Post
छोराछोरीलाई माया गरौं, गुणस्तरीय शिक्षा सुनिश्चित गरौं’ प्रधानमन्त्री ओलीको आग्रह

छोराछोरीलाई माया गरौं, गुणस्तरीय शिक्षा सुनिश्चित गरौं’ प्रधानमन्त्री ओलीको आग्रह

महोत्तरीको बिभिन्न ठाँउमा मशाल जुलुस , गौर घटना अनुसन्धानका नाममा उपेन्द्र यादवलाई फसाउन खोजिएको आरोप

महोत्तरीको बिभिन्न ठाँउमा मशाल जुलुस , गौर घटना अनुसन्धानका नाममा उपेन्द्र यादवलाई फसाउन खोजिएको आरोप


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh