गोपाल झा
महोत्तरी – जेष्ठ ३१, शनिबार
नेपाल र भारतबीचको ऐतीहासीक मित्रता र वकिास साझेदारीलाई थप मजबुत बनाउने क्रममा मित्रराष्ट्र भारत सरकारले महोत्तरी जल्लिाको मटिहानी नगरपालीकालाई उपहारस्वरूप एम्बुलेन्स प्रदान गरेको छ ।
भारतको महावाणीज्य दूतावास, वीरगंजमा आयोजीत एक वीशेष कार्यक्रममा महावाणीज्य दूत श्रीदेवी सहाय मीनाले मटीहानी नगरपालीकाका नगर प्रमुख हरी प्रसाद मण्डललाई औपचारीक रूपमा उक्त एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।
यस एम्बुलेन्स हस्तान्तरण कार्यक्रम नेपाल(भारत वीकास साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न भएको हो । महावाणीज्य दूतावासका अनुसार, मधेस प्रदेशलाई १ वटा र उक्त प्रदेशका ५ वटा पालकिालाई १र१ वटा गरी कुल ६ वटा एम्बुलेन्सहरू यसपटक हस्तान्तरण गरएिको हो ।
नगर प्रमुख हरी प्रसाद मण्डलले मटीहानी नगरपालीकाको तर्फबाट भारतीय पक्षप्रती आभार प्रकट गर्दै भन्नुभयो, २०७८ साल श्रावण १५ गते मटीहानी स्वास्थ्य चौकीका लागी गरीएको अनुरोध आज पुरा भएकोमा हामी अत्यन्तै खुशी छौं र भारत सरकारप्रती धन्यवाद व्यक्त गर्न चाहन्छौं ।
भारत सरकारले वीगत तीन दशकभन्दा लामो समयदेखी नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दीँदै आइरहेको छ । वीशेषगरी ग्रामीण र अती आवश्यक सेवाको पहुँच नभएका क्षेत्रहरूलाई केन्द्रमा राखेर भारतले एम्बुलेन्स उपहार स्वरूप प्रदान गर्दै आएको छ ।
सन् १९९४ यता, भारत सरकारद्वारा नेपाललाई प्रदान गरीएका एम्बुलेन्सहरूको संख्या आजसम्म १०४९ पुगेको छ । साथै, शैक्षकि क्षेत्रलाई समेत सहयोग गर्दै भारतले वीभीन्न शैक्षीक संस्थाहरूलाई ३०० स्कुल बस उपहारस्वरूप उपलब्ध गराएको छ ।
यस कीसीमका सहयोगहरूले भारत र नेपालबीचको बहुआयामीक र बहुक्षेत्रीय सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै जनस्तरमै आपसी सम्बन्ध र वीश्वासलाई गहीरो बनाएको महावाणीज्य दूतावासले जनाएको छ ।
भारत सरकारको यस्तो नरिन्तर सहयोग र प्रतीबद्धता नेपाल सरकार र नेपाली जनताको वीकासप्रतीको चाहनालाई सम्बोधन गर्न र दुई देशबीचको मीत्रतापूर्ण सम्बन्धलाई सुदृढ गर्न महत्वपूर्ण भूमीका खेल्ने वश्विास नगरपालीकाले व्यक्त गरेको छ ।








































































































