• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीमा ट्राफिक जनचेतनामूलक सप्ताह अन्तर्गत सडक दुर्घटना उद्धार अभ्यास कार्यक्रम सम्पन्न


महोत्तरीमा ट्राफिक जनचेतनामूलक सप्ताह अन्तर्गत सडक दुर्घटना उद्धार अभ्यास कार्यक्रम सम्पन्न

गोपाल झा

महोत्तरी , जेष्ठ २३ गते
महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि ट्राफिक जनचेतनामूलक सप्ताह अन्तर्गत सडक दुर्घटना उद्धार अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।  मधेस प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास तथा ट्राफिक प्रहरी कार्यालय जलेश्वर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा दुर्घटना उद्धार अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो ।
           कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले गर्नुभएको थियो । नगर प्रमुख सुरेश शाह सोनार प्रमुख अतिथि रहनुभएको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय कुमार शाह, गोरखनाथ गण प्रकौलीका प्रमुख सेनानी विनोद विकास पाठक, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख हेरम्ब शर्मा, सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण हेडक्वार्टर महोत्तरीका प्रहरी उपरीक्षक पुर्ण चन्द्र भट्ट, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका उप–अनुसन्धान निर्देशक सुदीप अधिकारी तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टको उपस्थिति रहेको थियो ।
          कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी राज जोशी, उद्योग वाणिज्य संघ महोत्तरी–जलेश्वरका अध्यक्ष शिवचन्द्र चौधरी, पत्रकार महासङ्घ महोत्तरी साखाका अध्यक्ष महेश कुमार दास लगायत विभिन्न सरकारी तथा गैरसरकारी विद्यालय, संघसंस्था, पत्रकार, विद्यार्थी र स्थानीयहरू सहभागि भएका थिए ।
सडक दुर्घटनापछि तुरुन्तै आवश्यक उद्धार कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले गरिएको उक्त अभ्यास कार्यक्रममा ट्राफिक जनचेतना, सुरक्षा उपाय, सवारी नियम र आकस्मिक व्यवस्थापन सम्बन्धी महत्वपूर्ण जानकारीहरू प्रदान गरिएको थियो ।
स्थानीय स्तरमै यस्तो किसिमको अभ्यास कार्यक्रमले जनमानसमा ट्राफिक सुरक्षाप्रति सचेतना बढाउने विश्वास आयोजक संस्थाले व्यक्त गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२४ जेष्ठ २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२४ जेष्ठ २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२४ जेष्ठ २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२४ जेष्ठ २०८२, शुक्रबार
Next Post
उपेन्द्र यादवद्वारा तौलिहवामा जिल्ला अधिवेशनको उदघाटन

उपेन्द्र यादवद्वारा तौलिहवामा जिल्ला अधिवेशनको उदघाटन

उद्योग वाणिज्य संघद्वारा आयोजित निःशुल्क आँखा शिविर जलेश्वरमा सम्पन्न ४२ जनाको निःशुल्क शल्यक्रिया

उद्योग वाणिज्य संघद्वारा आयोजित निःशुल्क आँखा शिविर जलेश्वरमा सम्पन्न ४२ जनाको निःशुल्क शल्यक्रिया


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh