जनकपुर, १८ जेठ
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र : एक सडक’ योजनाअन्तर्गत ६४ वटा सडक परियोजनाको एकसाथ विद्युतीय शिलान्यास गर्नुभएको छ।

जनकपुरको महेन्द्रनारायण निधि सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रममार्फत योजनाको शिलान्यास गर्नुभएको हो।

यो कार्यक्रम मधेस प्रदेश सरकारको प्रमुख प्राथमिकता र गौरवको आयोजना मानिएको छ










































































































