सिंधु नदीमा बाँध बनाइए आक्रमण गर्ने पाकिस्तानको चेतावनी


एजेन्सी, वैशाख २१ । भारत सरकारले सिंधु नदीमा बाँध बनाए आक्रमण गरि ध्वस्त बनाउने पाकिस्तानले चेतावनी दिएको छ ।

पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले भारत सिंधु जल सम्झौतालाई उल्लंघन गर्दै नदीमाथि कुनै संरचना बनाउने प्रयत्न गरे पाकिस्तानले आक्रमण गरि ध्वस्त बनाउने चेतावनी दिएका हुन ।

पहलगाम आतंकी आक्रमण पछि भारतले सिंधु सम्झौता रद्द गर्ने घोषणा गरे पछि पाकिस्तानको यस्तो चेतावनी आएको हो ।
रक्षामन्त्री ख्वाजाले आक्रमण हतियारको मात्र हुने नभई यसलाई कयौ मोर्चामा समावेश गरिने समेत बताएका छन । उनले अन्तराष्ट्रिय मंचमा समेत जाने चेतावनी दिएका छन

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post