• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मन्त्री यादवको अभिव्यक्तिप्रति प्रेस मञ्च नेपालको आपत्ति


धम्की दिने पत्रकारको नाम केही दिनमै सार्बजनिक गरिने ,मन्त्री यादव

जनकपुरधाम, २१ फागुन । मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको अभिव्यक्तिप्रति प्रेस मञ्च नेपालले खेद व्यक्त गरेको छ ।

मंगलबार मैथिली विकासको कोष जनकपुरधामको नवनिर्मित भवनमा आयोजित ललितकला प्रदर्शनी समारोहको उद्घाटन सत्रमा मन्त्री यादवले ‘योजना र विज्ञापन नदिए गलत लेखिदिने’ भन्ने आक्रोसपूर्ण अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिले सो समारोहमा निकै चर्चा पनि पाएको थियो ।

जनकपुरधाममा कार्यरत पत्रकार र सञ्चारमाध्यमलाई लक्षित गर्दै मन्त्री यादवले दिएको अभिव्यक्ति निरन्दरणी छ । मन्त्री पदमा रहेर अराजक र उत्तेजित अभिव्यक्ति प्रकट गर्नु कुण्ठित तथा दरिद्रत मानसिकता सिकार भएको प्रस्ट हुन्छ ।

प्रेस मञ्च नेपाल मधेस प्रदेशका उपाध्यक्ष रामहृदय यादवले जारी गरेको विज्ञप्तिमा राज्यको चौथो अङ्गको रुपमा स्थापित पत्रकार र पत्रकारिता पेशाप्रति दिएको अभिव्यक्तिले प्रेस स्वतन्त्रताको मानमर्दन गरेको जनाएको छ ।

सञ्चारजगत् लोकतन्त्रको अभिन्न अंग हो, जसले समाजमा पारदर्शिता, उत्तरदायित्व र सुशासनलाई प्रवद्र्धन गर्न सहयोग गर्दछ । प्रेस स्वतन्त्रताको मर्मविपरीत कुनै पनि सार्वजनिक पदमा रहेर प्रेसमाथि दबाब सिर्जना गर्ने वा धम्की दिने कार्य निन्दनीय छ, उपाध्यक्ष यादवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उपाध्यक्ष यादवले भने, ‘प्रदेशको मन्त्री पदमा आसिन जिम्मेवार व्यक्तिले अस्वभाविक र उत्तेजित खालका तथा मानवीय मूल्यमान्यतामा खलल पुर्याउने अभिव्यक्तिले मर्यादित, जिम्मेवार र लोकतान्त्रिक मूल्यमान्यताको अभ्यास विपरीत कार्य हो ।’

यद्यपि, कुनै पत्रकारले मन्त्रीसँग त्यसप्रकारको व्यवहार देखाएको हो भने त्यसको पनि छानवीन होओस् र मन्त्रीले आफूले दिएको अभिव्यक्तिले सञ्चारकर्मी र सो क्षेत्रमा परेको असरको जिम्मेवारी लिनु आवश्यक छ ।

स्वतन्त्र पत्रकारिताको सम्मान र रक्षाका लागि सबै वर्ग र क्षेत्रका आवश्यकता उत्तिकै रहेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

२१ फाल्गुन २०८१, बुधबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

२१ फाल्गुन २०८१, बुधबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२१ फाल्गुन २०८१, बुधबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२१ फाल्गुन २०८१, बुधबार
Next Post

जनता समाजवादी पार्टी नेपाल (जसपा)को वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक पार्टी केन्द्रीय कार्यालय काठमाडौ बालकुमारी स्थित सभाहलमा सम्पन्न

जसपा नेपालले राजमार्ग केन्द्रित अभियान चलाउने, पदाधिकारी संख्या थप


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh