• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महाशिवरात्रि पूर्वकाे त्यारी साेनमा गाउँपालिकामा भव्य तरिकाले हहुदै


महाशिवरात्रि पूर्वकाे त्यारी साेनमा गाउँपालिकामा भव्य तरिकाले हहुदै

भोलि बुधबार हुने महाशिवरात्रिकाेलागि मंगलबार बिहानदेखी साेनमा गाउँपालिका वडा नम ६ मंगरथानामा मेलालाइ व्यवस्थित गरिने कार्यमा स्थानियहरु जुटेका छन । महाशिवरात्रिलाइ भव्य र सभ्य तरिकाले व्यवस्थित गर्नकाेलागि प्रहरी सहित सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधिका लगायतका अन्यहरुले सहभागिता जनाएका छ्न् ।

 

गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादव ,राजनीतिक दलका प्रतिनिधि र आमनागरिकलगायतको उपस्थिति रहेको छ । आज मध्यरातदेखि नै शिव गुफा दर्शनका लागि खुला रहनेछ । महाशिवरात्रि मेला आयोजना समिति, विद्यालयहरू तथा नागरिक समाज एवं विभिन्न संघसंस्था र निकायहरूको सहयोगमा मन्दिर र स्थलहरूको सरसफाइ गरिएको हो । मेलामा विभिन्न किसिमका धार्मिक र सांस्कृतिक कार्यक्रमकाे आयोजना समेत गरिएकाेकाे छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१३ फाल्गुन २०८१, मंगलवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१३ फाल्गुन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१३ फाल्गुन २०८१, मंगलवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१३ फाल्गुन २०८१, मंगलवार
Next Post
प्रधानमन्त्री ओली पशुपतिनाथमा, आरतीमा सहभागी

प्रधानमन्त्री ओली पशुपतिनाथमा, आरतीमा सहभागी

ग्रामर गुरु’, जसको किताब विद्यार्थीको हात-हातमा हुन्थ्यो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh