• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

चिकित्सकहरुले गरे संघर्ष समिति गठन


चिकित्सकहरुले गरे संघर्ष समिति गठन

९ फागुन, रामगोपालपुर । सरकारसँग विभिन्न मागराखि चिकित्सकहरुले संघर्ष समिति गठन गरेका छन ।महाेतरीकाे रामगाेपालपुर नगरपालिकाकाे सभाहलमा आयोजित कार्यक्रमबाट संघर्षसमितिकाे गठन गरिएकाे स्वास्थ्यकर्मी रविचन्द्र प्रसाद साहले बताएका छन । स्थानिय सेवा गठन तथा संचालन ऐन २०८१तथा प्रदेश लाेक सेवा आयोग जनकपुरकाे २०८१/९/२८राय परामर्श पत्रअनुसार छैठौं तहमा स्तर वृद्धि हुनबाट बंचित गरेकाेले संघर्ष समिति बनाइ आन्दाेलन गरिने संघर्ष समितिले बताएका छन ।

जिल्लाकाे रामगाेपालपुर नगरपालिकाकाे सभा हलमा जिल्ला संघर्ष समितिका रमेश्वर प्रसाद यादवकाे संयोजकत्वमा कार्यक्रमकाे आयोजना गरिएकाे थियाे ।कार्यक्रममा स्तर वृद्धि हुनबाट बन्चित भएका सि अहेव ,सि अनमि चाैथाे तथा पाँचाै तहकाे जिल्ला भरिका स्वास्थ्यकर्मीहरु सहभागी हुनुका साथै प्रदेश स्तरीय संघर्ष समितिका संयाेजक माेहन साह,सह संयाेजक रुबी यादवलगायत अन्यहरुकाे उपस्थिति रहेका थिए ।गृह संचार तथा कानुन मन्त्रीबाट प्राप्त अश्वासनकाे अधारमा प्रदेश सभा बैठक संचालनकाेबेला हाम्राे माग सम्बाेधन न भएमा चरणबद्व आन्दाेलन गरिने चेतावनी संघर्ष समितिका संयाेजक रमेश्वर प्रसाद यादवले दिएकाे छ ।
सरकारले सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने र संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।सरकारले हामीहरू कुनै वास्ता नगरेकाेले संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम गर्न बाध्य भएका संयाेजक यादवले बताएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

९ फाल्गुन २०८१, शुक्रबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

९ फाल्गुन २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

९ फाल्गुन २०८१, शुक्रबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

९ फाल्गुन २०८१, शुक्रबार
Next Post

जसपामा मुख्यसचिवमा कुरा नमिलेपछि मधेश समितिमा भाडभौलो

जसपामा मुख्यसचिवमा कुरा नमिलेपछि मधेश समितिमा भाडभौलो

जसपामा मुख्यसचिवमा कुरा नमिलेपछि मधेश समितिमा भाडभौलो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh