• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनकपुरधाममा सामाजिक सञ्जाल विधेयकविरुद्ध मसाल जुलुस


जनकपुरधाममा सामाजिक सञ्जाल विधेयकविरुद्ध मसाल जुलुस

धनुषा । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकविरुद्ध आइतबार जनकपुरधामको रामानन्द चोकमा मसाल जुलुस निकालिएको छ। अखिल क्रान्तिकारी रा.ज.वी, रा.रा.ब क्याम्पस र धनुषा जिल्ला समितिको संयुक्त आयोजनामा समाजसेवी निर्भय मिश्र र विद्यार्थी नेता सञ्जय महतोको विशेष सहयोगमा यो जुलुस आयोजना गरिएको हो।

जुलुसमा सहभागी युवा विद्यार्थीहरूले यो विधेयकलाई आपत्तिजनक बताउँदै यसमा पाइला पाइलामा सजाय र जरिवानाको व्यवस्था रहेकोले यसले नागरिक स्वतन्त्रतालाई हनन गर्ने बताए। उनीहरूले सञ्चार मन्त्री विरुद्ध नाराबाजी गर्दै विधेयक फिर्ता लिन चेतावनी समेत दिएका छन् ।

जुलुसमा सहभागीहरूले सरकारले नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रतालाई खोक्राउने गरी यस्तो कानुन ल्याएको आरोप लगाएका छन्। उनीहरूले यो विधेयकले सामाजिक सञ्जालमा नागरिकहरूको स्वतन्त्रतालाई सीमित गर्ने र सरकारले आफ्नो विरोधीलाई दमन गर्ने हतियारको रूपमा प्रयोग गर्न सक्ने बताएका छन्।

युवाहरूले सरकारलाई नागरिकहरूको आवाज सुन्न र यो विधेयक फिर्ता लिन आग्रह गरेका छन्। उनीहरूले यो विधेयकलाई लोकतन्त्र र मानव अधिकार विरोधी बताउँदै यसको विरोधमा आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

२७ माघ २०८१, आईतवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

२७ माघ २०८१, आईतवार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२७ माघ २०८१, आईतवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२७ माघ २०८१, आईतवार
Next Post

भारतीय नागरिकबाट बरामद हिरा गुपचुप राख्दा निलम्बनमा परे दुई घुमुवा प्रहरी

मधेशका सभामुख भन्छन् : भ्रष्टाचार नियन्त्रण गर्न जन्मकैदसम्मको व्यवस्था हुनुपर्छ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh