• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जलेश्वर ट्राफिकले पुस महिनामा उठायो ९ लाख राजश्व


जलेश्वर ट्राफिकले पुस महिनामा उठायो ९ लाख राजश्व

धिरेन्द्र राय
महोत्तरी, माघ ८ गते । ट्राफिक कार्यालय जलेश्वरले पुस महिनामा ६६४ वटा सवारीहरुलाई विभिन्न किसिमको जरिवानाबाट ९ लाख ६६ हजार रुपैया राजश्व संकलन गरेको छ ।
ट्राफिक कार्यालय जलेश्वरका प्रमुख प्रहरी सहायक निरिक्षक सुनिल जङ्ग साहले जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका तथा पिपरा गाउँपालिकाको कार्यक्षेत्रबाट एक महिनामा सो राजश्व उठाउन सफल भएको जानकारी दिनुभयो ।उहाँले सो क्रममा सबभन्दा बढी ट्रकलाई कारवाहीको दायरामा ल्याइएको बताउनुभयो । पुस महिनामा मात्रै ४०६ ट्रकलाई विभिन्न ट्राफिक उल्लंघनको घटनाबाट राजश्व तिराइएको प्रमुख साहले बताउनुभयो ।
उहाँले २१८ मोटरसाइकल, १६ कार, १० अटो, ३ ट्रेक्टर तथा ११ बसलाई जरिवाना तिराइएको वताउनुभयो ।


ट्रकका चालकहरुले तोकिए भन्दा बढी स्पिड तथा क्षमता भन्दा बढी सरसामान राखेको पाइएपछि जरिवानाको दायरामा ल्याएको तथा मोटरसाइकलका चालकहरुले हेल्मेट नलगाएको, ब्लुबुक र लाइसेन्स नबोकेकोले जरिवाना गराइएको बताउनुभयो ।
उहाँले प्रतिदिन ट्राफिक प्रहरी विभिन्न रुटमा सवारी चालकहरुलाई जनचेतनामूलक जानकारी समेत उपलब्ध गराउने गरिएको बताउनुहुदै अटेर गर्ने चालकहरुलाई कानूनी दायरामा ल्याएर जरिवाना तिराउने गरिएको बताउनुभयो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

८ माघ २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

८ माघ २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

८ माघ २०८१, मंगलवार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

८ माघ २०८१, मंगलवार
Next Post

राजेन्द्र महतोको दल निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न ग्यास सिलिण्डर

नाला अभावले वडावासीको सास्ती, वडाध्यक्ष मण्डलद्वारा समाधानको पहल

नाला अभावले वडावासीको सास्ती, वडाध्यक्ष मण्डलद्वारा समाधानको पहल


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh