• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एकडारा स्वास्थ्य संस्थामा स्वास्थ्य जाँचको लागी Video X–ray सेवा सँचालन


एकडारा स्वास्थ्य संस्थामा स्वास्थ्य जाँचको लागी Video X–ray सेवा सँचालन

गोपाल झा

महोत्तरी, पुष २७ गते 

आफ्‌नै गाँउमा शुरक्षीत रुपले प्रसुती गराउन एकडारा स्वास्थ्य संस्थामा भिडिओ एक्सरे सेबा संचालन गरीएको छ ।

एकडारा स्वास्थ्य चौकिमा गर्भवती महिला तथा शिशुहरुको स्वास्थ्य जांचको लागी ख्ष्मभय ह्–चबथ सेवा सँचालन भएको छ ।वर्ल्डभिजनको आईआरडिएसबर्दिबासले सहयोग स्वरुप प्रदान गरेको एक थान अल्ट्रासाउण्ड मेसिन Video X–ray सेबा एक कार्यक्रमका बिच एकडारा गाँउपालीकाका अध्यक्ष दिपनारायन मण्डलले उद्घाटन गर्दै संचालनमा ल्याईएको छ ।

   एकडारा स्वास्थ्य संस्थामा संचालीत प्रसुती सेबा बर्थीङ्गसेन्टरमा बार्षीक नौ सय लक्षीत वर्भबती महिलाहरुमध्ये साढे तिन सौ महिला सेबाबाट लाभान्वीत हुँदै आईरहेकी छिन् ।

उद्घाटन कार्यक्रमका अध्यक्षता गर्नु भएका गाँउपालीका अध्यक्ष मण्डलले Video X–ray सेवा संचालन भए पश्चात मातृमृत्युदर तथा शिसु मृत्युदर कम हुने बिश्वास व्यक्त गरेका छन ।

अध्यक्ष मण्डल गर्भबती महिलाहरुकोलागी प्रशुतीको समयमा अती आबस्यक जाँचको लागी Video X–ray गर्नु पर्ने भएकाले यस सेबाकालागी जनकपुर जलेश्वर जस्ता ठाँउमा जानु पर्ने बाध्यता समाप्त भएको र आर्थीक खर्च समेत बाँच्ने भएकाले अब शुरक्षीत रुपमा यहाँ प्रशुती सेबा प्रदान गर्ने भएको बताएका हुन् ।

उक्त कार्यक्रममा युनिसेफ तथा मधेश प्रदेश स्वास्थ्य आपुर्ती महासाखाले उपलब्ध गराएको पाँच थान ल्यपताँप एकडारा गाँउपालीका अन्तरगत रहेको पाँचओटै स्वास्थ्य संस्थाका स्वास्थ्य ईन्चार्जहरुलाई अध्यक्ष मण्डलले हस्तान्तरण गर्नु भयो ।

 त्यस्तै कार्यक्रमको प्रमुख अतिथी हरनु भएकी वर्ल्ड(भिजनका महोत्तरी जिल्ला संयोयक पुजा पोखरेल मण्डल भिडियो एक्स–रे) संचालन उदटन समारोहमा गाँउपालीका अध्यक्ष मण्डलले एकडारा स्वास्थ्य संस्थाकालागी आठ कट्ठा जग्गा दान दिने जग्गा दाता एकडारा गाँउपालीका वडा नं. दुइृका शिबजी यादब , शसी रन्जन यादब र शुर्यकला देबी यादबलाई दोसला ओढाई सम्मान गरेका हुन् ।

कार्यक्रममा समाजसेबी हरीनारायन मण्डल , बिरन्द्र तिवारी , बिभिन्न बिद्यलयहरुका शिक्षक कर्मचारी तथा अन्य संघ संस्थाका पदाधिकारी र पत्रकारहरुको उपस्थिीती रहेको थियो ।

कार्यक्रममा सहभागी बक्ताहरु भिडियो एक्सरेको सेबा लिनेहरु यसको दुरुपयोग न गरुन तर्फ सचेत गराएका थिए । भिडिओ एक्स्रेको मदतले भ्रुण परिक्षण न होस तर्फ सचेत गराउँदै यस्ता सेबाहरु ऋाफ्‌नै गाँउ ठाँउँमा संचालन भएकोमा खुसी ब्यक्त गरेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते
अन्तर्राष्ट्रिय

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

२७ पुष २०८१, शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ

२७ पुष २०८१, शनिबार
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

२७ पुष २०८१, शनिबार
अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

२७ पुष २०८१, शनिबार
Next Post
रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

मोर्चाका लागि वार्ता समिति गठन तर अध्यक्षहरूलाई नै छैन रुचि

मोर्चाका लागि वार्ता समिति गठन तर अध्यक्षहरूलाई नै छैन रुचि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh