• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एमालेमै फर्किए रामवीर मानन्धर


२८ कात्तिक, काठमाडौं । पूर्वसांसद रामवीर मानन्धर नेकपा एमालेमै सक्रिय भएका छन् । ०७९ को चुनावपछि छुट्टै उम्मेदवारी दिएका उनी एमालेमा निष्कृय भएका थिए ।

तर काठमाडौं महानगरको १६ नम्बर वडामा उपचुनाव हुँदै गर्दा मानन्धर फेरि एमालेमै सक्रिय भएका हुन् । एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले मानन्धर एमालेको कार्यक्रमहरुमा सक्रिय भएको बताए ।

‘उहाँले पार्टी छोड्नु भएको होइन, थिएन । चुनावमा छुट्टै उम्मेदवारी दिनुभएपछि फरक परिस्थिति बनेको थियो’ अध्यक्ष निरौलाले भने, ‘अहिले पार्टीमै सक्रिय हुनुभयो ।’

एमालेबाट अलग भएको घोषणा नगरेकाले मानन्धरको प्रवेश कार्यक्रम जरुरी नभएको अध्यक्ष निरौलाले बताए ।

मानन्धरले पनि एमाले उम्मेदवार जिताउनेगरी आफू सक्रिय भएको बताए । ‘काठमाडौं–१६, एमाले र मेरो बीचमा एउटा इतिहास छ’ मानन्धरले भने, ‘बसपार्क, औद्योगिक क्षेत्र जति पनि विकास भएको छ, त्यसको पछि एमाले र मेरो भूमिका छ ।

यो क्षेत्रको थप विकासका निम्ति आफू एमालेमै सक्रिय हुनु परेको उनले बताए । ‘बीचबीचमा केही हावाहरु चले । तर यो क्षेत्रमा एमालेको इतिहास छ’, मानन्धरले भने ।

२१ हजार मतदाता रहेको यो क्षेत्रबाट मानन्धरले दुईपटक वडाध्यक्ष जितेका थिए । २०४९ र २०५४ को चुनावमा उनले यही वडाबाट वडाध्यक्ष जितेका थिए ।

२०७० र ०७४ को चुनावमा काठमाडौं–७ बाट मानन्धर सांसद बने । ०७७ मा राज्यमन्त्री पनि बने । तर तत्कालीन नेकपाको विवादसँगै मानन्धर एमालेको संस्थापनबाट अलग हुन पुगेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२८ कार्तिक २०८१, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२८ कार्तिक २०८१, बुधबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२८ कार्तिक २०८१, बुधबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२८ कार्तिक २०८१, बुधबार
Next Post

बक्यौता महसुल उठाउने विषयमा कुलमानले खोजे जनताको साथ

लागु औषधको जालो तोड्दै प्रहरी निरिक्षक खत्री

लागु औषधको जालो तोड्दै प्रहरी निरिक्षक खत्री


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh