• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कारले भीडलाई कुल्चिँदा कम्तीमा ३५ जनाको मृत्य


चीनमा कारले भीडलाई कुल्चिँदा कम्तीमा ३५ जनाको मृत्यु

बेइजिङ । चीनको झुहाई सहरमा एउटा कारले रंगशालाबाहिर कसरत गरिरहेका मानिसहरूको भीडलाई कुचेको छ ।

यस दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । अरू ४३ जना घाइते भएको बताइएको छ ।

एक जना ६२ वर्षीय पुरुषले आफूले हाँकिरहेको एसयूभी झुहाईको खेलकुद केन्द्रमा ठोक्काएका थिए । अधिकारीहरूले यसलाई गम्भीर आक्रमण भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते हुनेमा ठुलो संख्यामा वृद्ध, युवा र बालबालिका रहेका छन् । कार चलाउने व्यक्तिले भाग्ने प्रयास गरे पनि प्रहरीले उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो ।

अचम्मको कुरा के छ भने सोही सहरमा हुन लागेको ठुलो नागरिक तथा सैनिक एयर शोका लागि रहेको कडा सुरक्षा घेराबिच यो दुर्घटना भएको हो । प्रारम्भिक अनुसन्धानबाट अभियुक्त सम्बन्ध विच्छेदपछि सम्पत्तिको छिनोफानोको कुराले बेखुस थिए । यही कारण उनले मानिसहरूमा कार चलाएको आशंका गरिएको छ । घटनापछि आफैँले आफैँलाई चोट पुर्‍याएकोले अभियुक्त कोमामा रहेको र प्रहरीले उनीसँग सोधपुछ गर्न नसकेको बताइएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२७ कार्तिक २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२७ कार्तिक २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२७ कार्तिक २०८१, मंगलवार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

२७ कार्तिक २०८१, मंगलवार
Next Post

आफ्नै सांसद हटाउन सीके राउतको मरिहत्ते

प्राधिकरणले क्षेत्रीय कार्यालयहरुलाई दियो उद्योगको लाइन जोड्न निर्देशन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh