• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

उपनिर्वाचनमा तालमेल गर्न माओवादीले दियो स्थानीय कमिटीलाई नै अख्तियारी


उपनिर्वाचनमा तालमेल गर्न माओवादीले दियो स्थानीय कमिटीलाई नै अख्तियारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनमा सत्तारुढ बाहेकका कुनै दलहरूसँग तालमेल गर्नुपर्ने भएमा स्थानीय कमिटीले नै निर्णय गर्न सक्नेगरी अख्तियारी दिएको छ ।

कार्तिक २६ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको पार्टी केन्द्रीय  कार्यालय (पदाधिकारी) को बैठकले निर्णय गरेर स्थानीय कमिटीलाई नै अख्तियारी दिएको एक नेताले रातोपाटीलाई बताए ।

‘कतिपय स्थानीय तहहरूमा अन्य समाजवादी, बाम–देशभक्त तथा प्रतिपक्ष घटकहरूसँग सहकार्य गर्नुपर्ने स्थिति पैदा भएमा स्थानीय पार्टी कमिटीले नै निर्णय गर्न सक्नेगरी अख्तियारी दिइएको छ’, ती नेताले भने । उपनिर्वाचनको तयारीमा जुट्न र निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन सम्पूर्ण पार्टी पङ्क्ति परिचालित गर्नेगरी निर्णय भएको पनि उनको भनाइ छ ।

उनले तालमेलको अधिकार स्थानीय कमिटीलाई दिइएको भएपनि एकल रूपमा विजय  प्राप्त गर्नमा नै पार्टीको पहिलो जोड हुने बताए ।

उनका अनुसार पार्टीका  पदाधिकारीहरू पनि आवश्यकता अनुसार उपनिर्वाचनका प्रचार कार्यक्रमहरूमा सहभागी हुने छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२७ कार्तिक २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२७ कार्तिक २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२७ कार्तिक २०८१, मंगलवार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

२७ कार्तिक २०८१, मंगलवार
Next Post

लगातार दुई निर्णय हुँदा पनि कुलमानले किन जोडेनन् उद्योगको लाइन ?

कारले भीडलाई कुल्चिँदा कम्तीमा ३५ जनाको मृत्य


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh