• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सम्सी गाउँ पालिकामा जनता संग जसपा नेपालको अभिमुखिकरण कार्यक्रम सम्पन्न


सम्सी  गाउँ पालिकामा जनता संग जसपा नेपालको अभिमुखिकरण कार्यक्रम सम्पन्न

गोपाल झा

महोत्तरी , कात्तिक १३ गते ,मंगलबार

महोत्तरीको सम्सी गाउँपालिका वडा वडा नम्बर ३ मा जनता समाजबादी नेपालका आधारभूत संगठन निर्माण अभियान अन्तर्गत वडा स्तरीय अभिमुखिकरण कार्यक्रम भब्यताका संग सम्पन्न भएको छ ।              जसपा नेपालको वडा कमिटी अध्यक्ष अबदुल कलामको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि महोतरी क्षेत्र नं४ख को सांसद सरोज सिंह कुशवाहा ,विशिष्ट अतिथि प्रदेश अभियन्ता रामनरेश यादव,अतिथि एवम अभियन्ता दिपक झा गुडु सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादव,क्षेत्रिय सचिव तेजनारायण यादव,रामगोपालपुर संयोजक सुरेश कुमार यादव,बिजय यादव लगायत स्थानियहरुको उपस्थित रहेको थियो ।

        कार्यक्रममा आफ्नो मन्तब्य राख्दै  प्रदेश अभियन्ता एवम जसपा नेपालको पूर्व जिल्ला अध्यक्ष राम नरेश यादव अन्य पार्टी भन्दा जसपा नेपाल किन र कसरी अग्रगमन भएको औचित्यमाथि प्रष्ट पार्नु भयो । उनले राज्य सत्ताले जहिले पनि मधेशी आदिवासि जनजाती लगायत पिछडीएका समसुदायहरुको आवाज उठाउँदै आएको जसपा नेपाललाई कमजोर वनाउने निति रहेको र त्यसको जवाफ जहिले पनि जनताले दिईरहेकोले अझ सशक्त रुपमा व्यालेट वाट दिनु पर्ने वताउनु भयो ।

     कार्यक्रमको विषय प्रवेश र एजेन्डा माथि बोल्दै यादवले पार्टि सरकारमा रहँदा र मधेश जन विद्रोह बाट भएका उपलव्धीहरुको बारेमा चर्चा परिचर्चा व्यापक रुपमा जनस्तर सम्म गर्नु पर्ने लगायतका अभियानको अन्य कार्यक्रमको वारेमा प्रष्ट्याउनु भएको थियो ।

       सम्सी गाउँपालीकामा गाउँपालिका स्तरीय कार्यक्रममा उत्साह जनक उपस्थितिले यस पालीकाको नेता कार्यकर्ताहरुको मनोवल उच्च बनाएकोले आउँदो दिनमा संगठन अझ सुदृढ गर्दै लैजाने यादवले बिश्वनश ब्यक्त गरेका हुन् ।

    त्यस्तै अभिनता दिपक झा केहि लोभि पापीहरु संगठन बाट बाहीरिदैँमा जसपा नेपाललाई कुनै असर नपर्ने भन्दै कार्यकर्ताहरुलाइ अगाडि बढन आग्रह गरेका हुन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१३ कार्तिक २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१३ कार्तिक २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१३ कार्तिक २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

१३ कार्तिक २०८१, मंगलवार
Next Post

नेता कार्यकर्ताले पार्टी छाड्न थालेपछि गम्भीर समीक्षामा जनमत पार्टी

तीन महिनामा प्रेस स्वतन्त्रता हननका १९ घटना


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh