• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कनकपट्टीमा जसपा,नेपालको वार्ड स्तरीय बैठक सम्पन्न


कनकपट्टीमा जसपा,नेपालको वार्ड स्तरीय बैठक सम्पन्न

जनकपुर धाम ,कार्तिक १० गते ।
जनतासंग जसपा,नेपाल: आधारभूत संगठन निर्माण अभियान महापर्वलाई सफल पार्न उदेश्य ले जनकपुरधाम उपमहानगरपालिका को वार्ड नं १७ स्थित कनकपट्टी गाउँमा जसपा,नेपालको वार्ड स्तरीय बैठक सम्पन्न भएको छ।
सो विस्तारित बैठकबाट वार्ड कमिटीले नियमित बैठक गरि वार्ड कमिटीको विस्तार ,भातृ संगठन हरुको गठन,पार्टी सदस्यता नविकरण,नयां सदस्यता वितरण,समय समयमा वार्ड स्तरीय भेला,बैठक ,गोष्ठी ,प्रशिक्षण सहितका कार्यक्रमहरु पार्टी विधान २०८० अन्तर्गत निरन्तर गर्ने सर्व सहमतिले निर्णय गरिएको छ।
जसपा,नेपाल का केन्द्रीय अभियन्ता ,केन्द्रीय सदस्य पुर्व नगर प्रमुख लालकिशोर साह,केन्द्रीय अभियन्ता प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थिति र जसपा,नेपाल वार्ड नं १७ का अध्यक्ष दुखी यादवको अध्यक्ष्ातामा भएको वार्ड स्तरीय बैठकमा प्रदेश अभियन्ता रामो महरा ,जिल्ला उपाध्यक्ष द्वय ललित मंडल,रामशंकर पासमान,नगर अध्यक्ष विष्णु देव साह ,पुर्व वडा अध्यक्ष परमेश्वर यादव दलित नेता गोविन्द मुखिया सहित वक्ताहरूले जसपा,नेपाल को नीति सिद्धान्त र संगठन निर्माण अभियान सम्बन्धमा विचार व्यक्त गरेका छन।
सो बैठकमा स्थानीय समाजसेवी अगुवा नेताहरूको उल्लेखनीय सहभागिता रहेका छन।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

११ कार्तिक २०८१, आईतवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

११ कार्तिक २०८१, आईतवार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

११ कार्तिक २०८१, आईतवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

११ कार्तिक २०८१, आईतवार
Next Post

जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र हुँदैछ : नेता निधि

इजरायली आक्रमणमा चौपट भयो इरानी एयर डिफेन्सको राडार सिस्टम


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh