• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेश प्रदेशमा भारतीय महिला ठग गिरोह सक्रिय, सचेत रहन प्रहरीको आग्रह


रौतहटमा भारतीय महिला ठग गिरोह सक्रिय, सचेत रहन प्रहरीको आग्रह

रौतहट । भारतीय  महिला ठग गिरोह रौतहटमा सक्रिय भएको पाइएपछि सचेत रहन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले एक सार्वजनिक  सूचना जारी गर्दै कुनै प्रलोभनमा नपर्न आग्रह गरेको हो।

भारतीय ४, ५ जना महिलाहरूको गिरोहले जिल्लाको गौर नगरक्षेत्रमा  सोझा सिधा महिलालाई विभिन्न प्रलोभन देखाएर चाँदीको पायल दिँदा एक दिनपछि पायल र थपमा राइस कुकर दिने, चाँदीको बिच्छिया दिँदा एक दिन पछि बिच्छियासहित पितलको कमण्डलु दिने, सुनको मंगलसुत्रसहित अन्य गहना दिँदा एक दिनपछि गरगहना सहित नगद ५० हजार रुपैयाँसँगै एउटा फ्रिज दिने भन्दै ठगी गरेको पाइएको हो ।

त्यस्ता प्रलोभन दिने ठग महिला पुरुषको गिरोह देखा परेमा जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल नम्वर १०० वा ९८५५०४०९९९ फोन गरी जानकारी दिन प्रहरीले सूचना मार्फत आग्रह गरेको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

७ कार्तिक २०८१, बुधबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

७ कार्तिक २०८१, बुधबार
मधेशमा ३ मन्त्री नियुक्त, अर्थ मन्त्रालय जनमतलाई
अन्तर्राष्ट्रिय

मधेशमा ३ मन्त्री नियुक्त, अर्थ मन्त्रालय जनमतलाई

७ कार्तिक २०८१, बुधबार
जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

७ कार्तिक २०८१, बुधबार
Next Post

प्रहरीद्वारा करिब ८ लाखको सामान बरामद

उपराष्ट्रपति यादव अस्पताल भर्ना


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh