• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रामगोपालपुरमा सांसद कुशवाहासंगै डा यादवद्वारा समुदायिक भवन उदघाटन


रामगोपालपुरमा सांसद कुशवाहासंगै डा यादवद्वारा समुदायिक भवन उदघाटन

गोपाल झा           

महोत्तरी , असोज २८ गते

रामगोपालपुर नगरपालिका – ६ मा निर्माण भएको सामुदायिक भवन एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ ।

रामगोपालपुर नगरपालिका वडा न ६ बिस्वम्भरपुरमा एक कार्यक्रमकाबिच मधेस प्रदेशका  प्रदेश सांसद तथा पुर्ब आन्तरीक मामिला तथा काकुन राज्य मन्त्री सरोज सिंह कुशवासंगै पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले सोमबार समुदायिक भवनको उद्घाटन गरेका हुन् ।

       उक्त भवन मधेश प्रदेश सामाजिक विकास इकाई कोषबाट दुई कोठे पक्की भवन २० लाखको लागतमा निर्माण भएको बताउँदै समान्य जनताहरुको विभिन्न किसिमका समुदायिक कामकाजहरुकालागी यस भवनको निर्माण भएको सांसद कुश्वाहाले बताएका हुन् ।

      महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेश  सांसद एबम\ पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री कुशवाहाको उपस्थितमा प्रमुख अतिथि डा सुरेन्द्र कुमार यादवसमेतले संगै उक्त समुदायिक भवनको उदघाटन गरेको हो ।

उदघाटन कार्यक्रममा अतिथि राम गोपालपुर नगरपालिका वडा न ६ का वडा अध्यक्ष शिव जि महतो,जसपा नेता सुरेश यादव,बिजय कुमार यादव,  लगायत दर्जनौ सर्बसाधाराण नागरिक समाज र युवाहरुको उपस्थिति रहेको थियो ।

       उद्घाटन कार्यक्रममा उपस्थित स्थानियहरु माननिय कुश्वाहा जनताको आबस्यक पुर्बाधार लगाय शिक्षा स्वास्थ्य र कृषी क्षेत्रमा तदारुकताका साथ काम गर्दै आईरहेकोमा धन्यबाद दिएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

२८ आश्विन २०८१, सोमबार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

२८ आश्विन २०८१, सोमबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

२८ आश्विन २०८१, सोमबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

२८ आश्विन २०८१, सोमबार
Next Post
रामगोपालपुरमा बिभिन्न पार्टी परित्यागगरी एक दर्जनभन्दा बढी जसपा नेपालमा प्रवेश

रामगोपालपुरमा बिभिन्न पार्टी परित्यागगरी एक दर्जनभन्दा बढी जसपा नेपालमा प्रवेश

लोसपाको पार्टी कार्यालय खाली गर्न ताकेता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh