• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राज्यमन्त्री सराेज सिंह कुश्वाहाले २लाख बराबरकाे क्रिकेट समाग्रि गरे वितरण


राज्यमन्त्री सराेज सिंह कुश्वाहाले २लाख बराबरकाे क्रिकेट समाग्रि गरे वितरण

मधेश प्रदेश का पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सराेज सिंह कुश्वाहाले २ लाख बराबरकाे क्रिकेट समाग्रि वितरण गरेका छन । महाेतरी क्षेत्र नम्बर ४ख का सांसद एवम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत रहेका सराेज सिंह कुश्वाहाले मनरा शिसवा नगरपालिका वडा न ६ सरपलाे र वडा नं२इटहर्वा कट्टीमा खेलकुदका सरसमानहरु वितरण गरेका छन । मनरा शिसवा मेयर कपकाे उदघाटन कार्यक्रममा सांसद कुश्वाहासंग त्यस वडाका क्रिकेट खेल्ने युवाहरु खेलका समानहरु उपल्बध गराइदिन अनुराेध गर्दा सांसद कुश्वाहाले २४घण्टा नबितिदै साे समानहरु उपल्बध गराइदिएका छन ।युवाहरुप्रति सांसद कुश्वाहाले देखाएकाे तत्पर्ता र सहयाेगले स्थानिय युवाहरु र अन्नय जनताहरुसमेत खुशि भएका छन ।नेताहरुले भाषण र अस्वासन बहेक केही दिन सकेकाे छैन ।तर सांसद कुश्वाहाले भन्ने जति काम गर्न सफल भएकाे कार्यक्रममा उपस्थित जनताहरुले बताइरहेका थिए ।यहिले सम्म क्षेत्र नम्बर ४ख मा पर्ने मनरा सिसवा नगरपालिका वडा नम्बर ३,६र ७ रामगाेपालपुर नगरपालिका वडा नम्बर ५ र ६ र सम्सि गाउँपालिका वडा नम्बर ४र ५ का युवा खेलाडीहरुलाइ लक्षित गरि १/१लाख बराबरकाे क्रिकेट समानहरु वितरण गरिएकाे छ ।महाेतरी क्षेत्र नम्बर ४ख मा पर्ने जम्मा १९वटा वडामा रु १/१लाखकाे पैकेजमा प्रत्येक वडाका युवा खेलाडीहरुलाइ किक्रेट समान वितरण गर्ने लक्षय रहेकाे र साेहि अनुसार यहिलेसम्म यस वडामा वितरण गरिसकेकाे सांसद कुश्वाहाले जनाएका छन । बाँकी वडाहरुमासमेत वितरण कार्य जारि रहने छन । युवाहरुलाइ प्राेत्साहन र खेल प्रतिकाे उत्साह बढाउन खेलमा थप हाैसला र सहयाेग गर्नेकाम सांसद सराेज सिंह कुशवाहाले गरेकाे कार्यक्रममा उपस्थित युवा खेलाडीहरुले बताएका छन ।युवाहरुप्रतिकाे सहयाेग देखेर सांसद सराेज सिंह कुश्वाहाप्रति अक्रसित भएका छन । युवाहरुलाइ नेताहरुले प्रयाेग मात्रै गरेकाे देखे तर नेता स्वयम् प्रत्येक वडामा युवाहरुलाइ भेटेर क्रिकेट समाग्रि दिनु भन्नेकाे युवा पिढीका खेलाडीहरुलाइ सहयाेग गर्नु नै हाे ।कार्यक्रममा सांसद कुश्वाहाले भन्ने अगामि दिनहरुमा राम्राे खेलाडीहरुलाइ राष्ट्रिय र अन्तरास्ट्रिय स्तरकाे खेल खेल्नमा सहयाेग समेत गरिने बताएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

११ असार २०८१, सोमबार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

११ असार २०८१, सोमबार
अन्तर्राष्ट्रिय

ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रियो, चावहिल क्षेत्रमा प्रदर्शन

११ असार २०८१, सोमबार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

११ असार २०८१, सोमबार
Next Post
गौशाला नगरपालिकाले सार्वजनिक गरे  ९३ करोडभन्दा बढि बजेट

गौशाला नगरपालिकाले सार्वजनिक गरे ९३ करोडभन्दा बढि बजेट

औरही नगरपालिकाले गरे आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रममा , ५६ करोड २१ हजारको बजेट प्रस्तुत

औरही नगरपालिकाले गरे आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रममा , ५६ करोड २१ हजारको बजेट प्रस्तुत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh