• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपा प्रदेश समितिद्वारा आङकाजी शेर्पाविरुद्ध उजुरी


नयाँ दल दर्ताको निवेदन अवैधानिक : जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास विशेष प्रदेश समितिले आङकाजी शेर्पा विरुद्ध प्रहरीमा उजुरी दिएको छ । जसपाको प्रवास विशेष प्रदेशका संयोजक डा.कृष्णकुमार राई र ललितपुर जिल्ला अध्यक्ष कर्म महर्जनले बुधवार शेर्पाविरुद्ध प्रहरीसमक्ष उजुरी दिएका हुन् ।
प्रवास विशेष समिति र बालकुमारीस्थित जिल्ला पार्टी कार्यालयबाट कागजात र फर्निचर लगेको आरोपमा शेर्पा र उनको समूहलाई प्रहरी प्रभाग कार्यालय ललितपुरमा उजुरी दिइएको छ । जेठ २९ गते आफूहरू पार्टी महाधिवेशनका क्रममा जनकपुरमा व्यस्त रहेका बेला उनीहरू आएर फर्निचरसहित कागजातहरू उठाएर लगेको संयोजक राईले उजुरीमा उल्लेख गरेका छन् ।
महाधिवेशनको बेला पार्टीको सम्पत्ति गायब पारेको भन्दै खोजतलासका लागि प्रहरीमा उजुरी दिइएको उनले बताएका छन् । यसअघि शेर्पा जसपा नेपालकै नेता थिए । अशोक राईले पार्टी विभाजन गरेर अर्को जसपा बनाएपछि शेर्पा सो पार्टीमा गएका छन् ।
त्यसअघि शेर्पा प्रवास कमिटीका संयोजक थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

७ असार २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रियो, चावहिल क्षेत्रमा प्रदर्शन

७ असार २०८१, बिहीबार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

७ असार २०८१, बिहीबार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

७ असार २०८१, बिहीबार
Next Post
जलेश्वरका वडाध्यक्षद्वयले पाए प्रमुख र उपप्रमुखको जिम्मेवारी

जलेश्वरका वडाध्यक्षद्वयले पाए प्रमुख र उपप्रमुखको जिम्मेवारी

अमेरिकालाई हराउँदै भारत सुपर-८ मा

अनुभवी भारत र महत्त्वाकांक्षी अफगानिस्तान आपसमा भिड्दै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh