• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राष्ट्रिय महाधिवेशन संघियता बिरोधिहरुलाई दरिलो झापड : अध्यक्ष यादव


राष्ट्रिय महाधिवेशन संघियता बिरोधिहरुलाई दरिलो झापड : अध्यक्ष यादव

जनकपुरधाम, अषाढ २ । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाममा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले संघीयता बिरोधिहरुमाथी दरिलो झापड प्रहार गरेको बताउनु भएको छ ।
महाधिवेशन बाट निर्बिरोध निर्बाचित अध्यक्ष यादवको सम्मानमा जसपा धनुषाले आयोजन गरेको सम्मान कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष यादवले महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित भिडले जसपालाई कमजोर गरेर संघियतालाई समाप्तपार्ने मनसुबा बोकेकाहरु दरिलो झापड भेटेको प्रतिक्रीया दिनु भयो ।
संघियता पक्षधर मधेशी, आदिवासी , जनजाती , महिला, मुस्लिम लगायतका शक्तीहरु एकजुट रहेको सन्देश जनकपुर महाधिवेशनले दिएको उल्लेख गर्दै अध्यक्ष यादवले मौसमको प्रतिकुलता, सत्ता पक्षको षडयन्त्रका बिच समर्थकहरुको आपार उपस्थितिले जनता संग जसपा र जसपा संग जनता रहेको पुष्टि भै सकेको दाबी समेत गर्नु भयो ।
हिमाल पहाड र मधेशको एक्यवद्धताले जनता समाजवादी पार्टी को बेगलाई अब कसैले रोक्न नसक्ने पुष्टि भै सकेको भए पनि संघियता बिरोधिहरुले भविष्यमा गर्न सक्ने षडयन्त्र लाई पराजित गर्नका लागि सचेत रहन नेता कार्यकर्ताहरुलाई निर्देश समेत दिनु भयो ।
जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रम मा प्रदेश अध्यक्ष बालकिशोर यादव, नेताहरु हरिनारायण यादव, डा. सुरेन्द्र यादव, लाल किशोर साह, स्थानीय आयोजन समितिका संयोजकहरुको उपस्थिति रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक
अन्तर्राष्ट्रिय

बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक

३ असार २०८१, आईतवार
अन्तर्राष्ट्रिय

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज

३ असार २०८१, आईतवार
अन्तर्राष्ट्रिय

आज र भोलि वर्षाको सम्भावना

३ असार २०८१, आईतवार
अन्तर्राष्ट्रिय

बालेन रास्वपाको संसदीय दलको नेता चयन

३ असार २०८१, आईतवार
Next Post
वेष्टइण्डिज ए विरुद्ध नेपालले पायो १७३ रनको लक्ष्य

१ रनको हारको पीडा बिर्साउन बंगलादेशविरुद्ध जितको खोजीमा नेपाल

महोत्तरीको एकडारा गाउँपालिकाका इञ्जिनियर पाण्डेय र ओभरसियर मण्डल भ्रष्टाचारी ठहर

महोत्तरीको एकडारा गाउँपालिकाका इञ्जिनियर पाण्डेय र ओभरसियर मण्डल भ्रष्टाचारी ठहर


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh