• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

संसदीय दलका नेता चुनिए नरेन्द्र मोदी


संसदीय दलका नेता चुनिए नरेन्द्र मोदी

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनमा एनडीएले बहुमत पाएपछि नयाँ सरकार गठनका लागि तयारी तीव्र भएको छ । सरकार गठनका लागि भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एडीए)ले दिल्लीमा लगातार बैठक बसिरहेको छ ।
एनडीएले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एनडीएको संसदीय दलका नेता चयन गरेको छ । शुक्रबार पुरानो संसद् भवनमा एनडीए संसदीय दलको बैठकमा राजनाथ सिंहले यसको प्रस्ताव राखेका थिए । प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
त्यतिबेला टीडीपी प्रमुख चन्द्रबाबु नायडु र बिहारका मुख्यमन्त्री नीतिशकुमार पनि उपस्थित थिए । बैठकमा नायडुले ‘नरेन्द्र मोदीले देशका लागि काम गरुन्, उनलाई हाम्रो पूरा समर्थन छ’ भनेका थिए ।
नीतिशकुमारले पनि सबै दिन प्रधानमन्त्रीको साथमा रहने बताएका थिए । मोदीले जुन ९ मा प्रधानमन्त्रीको शपथ लिन सक्ने बताइएको छ । भाजपा नेतृत्वको एनडीएले लगातार तेस्रोपटक बहुमत हासिल गरेको छ । उता कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनको बैठक पनि जारी छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

२५ जेष्ठ २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनमा ८४ अर्बको भौतिक नोक्सानी, १३ सयभन्दा बढी हतियार लुटिए

२५ जेष्ठ २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

२५ जेष्ठ २०८१, शुक्रबार
भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

२५ जेष्ठ २०८१, शुक्रबार
Next Post
राजनीतिक स्थिरता बिना मुलुकको विकास हुँदैन : अध्यक्ष यादव

उपेन्द्र यादवको मुद्दा हेर्दाहेर्दैमा

गाँजा खेतीबारे छलफल गर्न कृषि समितिले बोलायो गृह र अर्थसहित ४ मन्त्री

गाँजा खेती खुला गराउने पक्षमा गृहमन्त्री र अर्थमन्त्री, नियमावली संशोधन गर्ने तयारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh