• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भन्सार छली गरेर नेपालतर्फ ल्याउँदै गरेका कपडा, चिनिको वोरा सहित अटो तथा अटो चालक प्रहरी नियन्त्रणमा

भन्सार छली गरेर नेपालतर्फ ल्याउँदै गरेका कपडा, चिनिको वोरा सहित अटो तथा अटो चालक प्रहरी नियन्त्रणमा

गोपाल झा

महोत्तरी , जेठ २० गते

भन्सार छली गरेर नेपाल तर्फ अटो रिक्सामा ल्याउँदै गरेको करीब साढे चार लाख बराबरको कपडा तथा किरानाका सर सामान सहित अटो तथा अटो चालकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहत बाट चेक जाँचमा खटिएको  प्रहरीले भारत बाट भन्सार छलि गरि नेपाल तर्फ ल्याउँदै गरेको कपडा तथा किरानाका सर समान सहीत सरसामान लोड गरेर ल्याउँदै गरेका अटो रिक्सा तथा अटो चालक समेतलाई जिल्लाको सम्सी गाँउपालिका वडा नं.६ र  मनरा नगरपालिका वडा नं.१० वाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डि एस पि तथा सुचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिएका हुन् ।

         भारत तर्फबाट भन्सार छली गरेर नेपाल तर्फ ल्याउँदै गरेका २० वोरी चावल , खाने तेल , सुजी लगायतका २ लाख ३ हजार ७० र ज १ झ  ४५४०  नम्वरको २ लाख वरावरको

अटो रिक्सा गरी जम्मा ४ लाख ३९ हजार ७० रु रहेको जनाईएको छ ।

उक्त सामानहरु बोकेर ल्याउँदै गरेको बखत नियन्त्रणमा लिईको ज १ झ  ४५४०  नम्वरको अटो रिक्सा  चालकलाई सोधपुछ गर्दा औरही नगरपालिका ४ वस्ने वर्ष ३२ को संजति कुमार यादवलाई समेत नियन्त्रणमा लिएका छन ।

नियन्त्रणमा लिईएको सामानहरु आवश्यक कर्वाईको लागि जिल्ला भन्सार कार्यालय मलिवारा  पठाईएको सुचना अधिकारी तथा डि एस पि जैसवारले जनाएका हुन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

२० जेष्ठ २०८१, आईतवार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

२० जेष्ठ २०८१, आईतवार
Next Post
राजनीतिक स्थिरता बिना मुलुकको विकास हुँदैन : अध्यक्ष यादव

राजनीतिक स्थिरता बिना मुलुकको विकास हुँदैन : अध्यक्ष यादव

राजनीतिक स्थिरता बिना मुलुकको विकास हुँदैन : अध्यक्ष यादव

राजनीतिक स्थिरता बिना मुलुकको विकास हुँदैन : अध्यक्ष यादव

            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh