रामगाेपालपुर, जेष्ठ १३ गते । मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले सलहेस मन्दिरकाे शिलान्यास गरेकाे छ।पर्यटन मन्त्रालयकाे बजेटबाट सम्सि गागँपालिका वडा नं ५ पाेखरभिण्डामा सलहेस मन्दिर निर्माणकालागि शिलान्यास गरिएकाे छ ।मन्दिर निर्माण कार्य २०लाख बराबरकाे रकम रहेकाे सांसद सराेज सिंह कुश्वाहाले जनाएकाे छ । मन्दिर निर्माण कार्यमा वडा नं५का वडा अध्यक्ष कैलाश यादवकाे व्यक्तिगत स्वार्थको कारण समयमा निर्माणकाे कार्य संचालन हुन न सकेकाे स्थानियहरुले बताएका छन ।शिलान्यासका दिनपनि व्यक्तिगत स्वार्थ पूरा अुन न देखिएकाेले शिलान्यास कार्यमा पटक पटक अबरोध गरेका थिए । वडा अध्यक्ष कैलाश यादवकाे कमिसन खाने बानी बसीसकेकाे कारणले जनताकाे हरेक काममा कमिसन खाेजने गरेका र कमिसन खाने उपाय न देखिएपछी काममा अबरोध गर्ने उहाकाे बानी रहेकाे स्थानियहरुकाे भनाइ रहेका छन ।
महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा सम्सि गाउँपालिका वडा नं ५मा एक कार्यक्रमका बीच उक्त कार्यक्रमकाे शिलान्यास गरेको हो।शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि वडा नं ५का वडा अध्यक्ष कैलाश यादव,अतिथि स्थानिय ने क पा एमालेका नेता निसान्त निराला,मनाेज यादव,उमेश यादव,मुकेश पासवान लगायत दर्जनाै नागरिक समाज र युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे ।










































































































