• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

छुरा हानेर हत्या गर्ने अर्जुन पटकपटक अपराधमा संलग्न रहेको खुलासा


छुरा हानेर हत्या गर्ने अर्जुन पटकपटक अपराधमा संलग्न रहेको खुलासा

जनकपुरधाममा छुरा प्रहार गरी युवकको हत्या आरोपमा पक्राउ परेका अर्जुन साह लागूऔषध सेवनकर्ता र अपराधी रहेको खुलेको छ । गत सोमबार पौने १ बजे दिउँसो जनकपुरधामको विश्वकर्माचोक नजिक महोतरी एकडरा गाउँपालिका ३ भटोलियाटोलका २० वर्षीय प्रिन्स महासेठको छुरा प्रहार गरी हत्या भएको थियो ।
हत्या गरेको आरोपमा पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिका ४ का २२ वर्षीय अर्जुन भन्ने अजय साह लागूऔषध सेवनकर्ता र अपराधी प्रवृत्तिको रहेको खुलेको हो ।
पक्राउ परेका अर्जुन विगत २०७२ यता पटक पटक अपराधमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आफू यस एरियाको दादा रहेको दावी गर्ने, भारतीय नाकाहरुमा गई लागूऔषध नाईट्रोभेट ट्याब्लेट, गाँजा र भाङ सेवन गर्ने गराउने र भनेको कुरा नमाने मौका पाएको बखत कुटपिट गर्ने प्रवृतिको रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
उनका अनुसार अर्जुन पटक पटक अपराधमा पक्राउ परेको र जिल्ला प्रहरी कार्यालय धनुषाबाट मुद्दा चलाइएर पुर्पक्षका लागि कारागारसमेत चलान भएर छुटेका व्यक्ति हुन् ।
७ वैशाखमा अर्जुन चोरी मुद्दामा पक्राउ परेर धनुषा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जलेश्वर कारागार पठाइएपछि पछि छुटेका थिए । छुटेको केही समयपछि गत मंसिर ६ गते पुनः अपराधमा उनीमाथि जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा चलाइएको थियो । त्यस अघि २०७८ मंसिर २१ गते उनीमाथि प्रहरीले सार्वजानिक शान्ति विरुद्धको कसुर मुद्दामा पक्राउ भई मुद्दा चलाएको थियो ।
२०७२ साउन ३२ मा उनीमाथि सार्वजानिक अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको डिएसपी अवाले बताए । प्रिन्स हत्या आरोपमा अर्जुनमाथि कर्तव्यज्यान मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२८ चैत्र २०८०, बुधबार
अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

२८ चैत्र २०८०, बुधबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

२८ चैत्र २०८०, बुधबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२८ चैत्र २०८०, बुधबार
Next Post
मेयर भरत विरुद्ध भ्रष्टाचार मुद्दा दायर, पदबाट निलम्बित

मेयर भरत विरुद्ध भ्रष्टाचार मुद्दा दायर, पदबाट निलम्बित

जसपाले नहटाएसम्म लोसपा मधेस सरकारबाट नहट्ने

जसपाले नहटाएसम्म लोसपा मधेस सरकारबाट नहट्ने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh