• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपाकी बेगमले दिइन् प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी,जसपा छाेडेकाे गरिन घाेषना


जसपाकी बेगमले दिइन् प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी,जसपा छाेडेकाे गरिन घाेषना

२३ असोज, वीरगञ्ज । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य करिमा बेगमले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । पार्टीले टिकट नदिएपछि उनले पर्सा क्षेत्र नम्बर २ को (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी बेगम २०७४ को निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
आगामी मंसिर ४ को निर्वाचनमा जसपा जिल्ला कार्यसमितिले बेगमको नाम पर्सा-२ को प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ सिफारिस पनि गरेको थियो । तर जसपा–एमाले गठबन्धनबाट यो क्षेत्रमा जसपाका सुरेन्द्र कुर्मीले टिकट पाएका छन् ।
आइतबार प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग बेगमले पार्टीले आफूलाई टिकट नदिएपछि जनताको चाहना अनुसार जसपा त्यागेर स्वतन्त्र उम्मेदवारी दिएको बताइन् ।
बेगमले मधेश विरोधी दल नेकपा एमालेसँग चुनावी गठबन्धन गरेर जसपा अध्यक्ष उपेन्द्र यादवले मधेशसँग गद्दारी गरेको आरोप लगाएकी छन् । आइतबार प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीहरुसंगको कुराकानीमा बेगमले जसपाले मधेश विरोधी दल एमालेसँग गठबन्धन गरेपछि आफूले जसपा छाडेर स्वतन्त्र उम्मेदवारी दिएको बताइन् ।
मधेश आन्दोलनको घाउको पीडा अहिले पनि आफूले बोकेर बाँचिरहेको भए पनि पार्टी नेतृत्वले त्यसको मूल्यांकन नगरेको उनले बताइन् ।
बेगमले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतप्रति पनि चर्काे आक्रोश पोखिन् । उनले मुख्यमन्त्री राउत मधेश प्रदेशको मुख्यमन्त्री नभई आफनो निर्वाचन क्षेत्र र आफनो पुर्ख्यौली गाउँको मात्र मुख्यमन्त्री बनेको आरोप लगाइन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

२३ आश्विन २०७९, आईतवार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

२३ आश्विन २०७९, आईतवार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै

२३ आश्विन २०७९, आईतवार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

२३ आश्विन २०७९, आईतवार
Next Post
महोत्तरी ४ मा एमाले-जसपा गठबन्धनद्वारा उम्मेदवारी दर्ता

महोत्तरी ४ मा एमाले-जसपा गठबन्धनद्वारा उम्मेदवारी दर्ता

महोत्तरी २ मा शरत सिंह भण्डारीले दर्ता गरे उम्मेरी

महोत्तरी २ मा शरत सिंह भण्डारीले दर्ता गरे उम्मेरी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh