• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनताले चाहेको जन प्रतिनिधि छान्ने सवालमा हामी निश्पक्ष धाधली रहित रुपले कार्य गर्ने कुरामा लागि परेका छाैं:- मुख्य निर्वाचन अधिकृत मरासिनी


जनताले चाहेको जन प्रतिनिधि छान्ने सवालमा हामी निश्पक्ष धाधली रहित रुपले कार्य गर्ने कुरामा लागि परेका छाैं:- मुख्य निर्वाचन अधिकृत मरासिनी

प्रेमचन्द्र झा
अशाेज १६ गते

गाैर । जिल्ला सदर मुकाम गाैरमा आईतबार एक कार्यक्रम बीच मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएको छ । राैतहट जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा राैतहट जिल्लाका मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले जनताले चाहेको जन प्रतिनिधि छान्ने सवालमा हामी निश्पक्ष धाधली रहित रुपले कार्य गर्ने कुरामा लागि परेका छाैं सो अवसरमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्देे बोल्नु भयो । दलका प्रतिनिधि आचारसंहिता पालना गर्न तयार रहेको प्रतिवद्वता आएकोछ यसलाई सुखद रुपमा लिएको बताउनु भयाे। सुरक्षाको सवालमा प्रमुख जिल्ला अधिकारीबाट सुरक्षामा कमि कमजोरी हुदैन यसले निश्चित रुपमा निश्पक्ष चुनाव हुनछ भने कुरामा विश्वास व्यक्त गर्नु भयो । जुलुस भेला कोण सभा २४ घन्टा पहिले अनुमति लिनु पर्ने हुन्छन ।बाल बालिकाको प्रयोग नगर्ने । मास मिडिया प्रिन्ट मिडियामा कसरी प्रचार गर्ने निर्देशिका अनुसार गरिदिनु हुन वहाँले अनुराेध गर्नु भयाे । गाैर नगर प्रमुख शम्भु साहले जिल्लामा निर्वाचन केही ठाउंमा मात्र गडबडी हुने गरेकोले स्थानीय प्रशासनलाई सजग गराउनु भयो। सबै ठाउमा सुरक्षाको भरपर्दि व्यबस्था गर्न नगरप्रमुख साहले माग समेतगर्नु भयो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले अन्य जिल्लाका अनुभव सुनाउनु हुँदै सम्पन्न स्थानिय चुनावबाट राैतहटमा फरक किसिमले चुनाव हुने गरेको जिकिर गर्नु भयो । आचार संहित मुख्य राजनीतिक दलबाट तोडने खालका गतिबिधि नपुर्‍याउन आग्रह गर्नु भयो ।स्थानिय चुनावमा गडबडी गर्ने उपर कार्यवाही भएको जानकारी दिनु भयो ।सुरक्षा निकायले कसरी भय रहित बातावरणमा कसरी चुनाव गराउने चिन्तन मन्न गर्दैछाै प्रमुख जिल्ला अधिकारी शाहीले बताउदै पछिल्लो चुनाव भन्दा बढी सहयाेग गर्न सबै राजनीतिक दलसंग अनुराेध गर्नु भयाे । जनतालाई दिएको मतलाई पुर्णरुपले सुरक्षित गरि परिणाम घाेषना हुने कुरामा विश्वत रहन प्रतिवद्वता व्यक्त गर्नु भयो ।नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष कमल राय यादवले निर्वाचन आचारसंहिता अक्षर:सह पालना गर्ने प्रतिवद्वता व्यक्त गर्देे निश्पक्ष चुनाव हुने कुरामा विश्वास व्यक्त गर्नु भयो । नेकपा एमालेका प्रतिनिधि भोला पाण्डयेले कार्यालय स्थापनाले देशमा शुभ संकेतको रुपमा लिनु हुँदै विवाद रहित चुनावको कामना गर्नु भयो । राप्रपाका जिल्ला अध्यक्ष सतेन्द्र प्रसाद सिंहले निश्पक्ष चुनाव हुने विश्वास व्यक्त गर्दै साना- ठुल्ला दल नहेरी सबैलाई आचार संहिताको पालना गराई दिन हुन अनुराेध गर्नु भयाे । नेपाल सुशासन पार्टीका जिल्ला अध्यक्ष रन्जित पटेलले स्थानिय चुनावमा जिल्लामा देखिए कमि कमजोरी नदोहरियोस भने सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो । नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले स्थानीय चुनाव सुरक्षाकर्मीले देखाएको ईमान्दारीतामा शंका गर्ने ठाउ नरहेको भनुहुदै आसन्न चुनाव निश्पक्ष धांधली रहित हुने कुराम विश्वास व्यक्त गर्नु भयो ।निर्वाचन कार्यालय राैतहटका प्रमुख छोटेलाल दास,निर्वाचन सम्बन्धि प्राविधिक कुरा राख्नु हुँदै राैतहटमा ४ वटा निर्वाचन क्षेत्रमा अगल अलग सम्बन्धित क्षेत्रमा नै निर्वाचन कार्यालय स्थापना हुन लागेको बताउदै एकको गाैर ,दुईको परोहा ३ को कटहरिया र ४ चन्द्रनिगाहपुरमा कार्यालय स्थापना हुन लागेको वहाँले बताउनु भयो । जिल्लामा १५७ वडा रहैको जसमा २७६ मतदान स्थल ६ ठाउंमा मतदान स्थल सारिएको जानकारी दिनु । ५२३ मतदान केन्द्र । सबै कर्मचारी को अस्थायी नामावली तयार गरिएको वताउदै कारागारको कैदी बन्दी सहित सम्पुर्ण कर्मचारीको नाम राखिएकोछ । एक जना मतदाताले ४ वटा मतपत्र पाउने, ४ वटैमा छाप लगाएर ४ वटै मतपत्र अलग अलग मतपेटिकामा खसाल्ने हुन्छ भने प्रमुख दासले थप जानकारी दिनु भयाे । साे अवसरमा नेपाली सेनाका कर्नेल गंगा बहादुर विष्ट , नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढामगर, सस्शत्र प्रहरीका सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्की, राष्ट्रियअनुसन्धानका प्रमुख मुकुन्द ढकाल , गाैर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सभाष कुमार ठाकुर सहितका मुख्य उपस्थिति रहयाे । कार्यक्रम सञ्चालन जिल्ला अदालतका उप सचिव सुशील कुमार यादवले गर्नु भयाे ।यसै बिच राैतहट २ नम्बर क्षेत्रको लाैकाह स्थित परोहा नगरपालिकाको कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको छ । क्षेत्र नम्बर ३को कटहरिया र क्षेत्र नम्बर ४ को चन्द्रनिगाहपुरमा यही २० गते कार्यालय खुल्ने निर्वाचन कार्यालय राैतहटले जनाएकोछ

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

१६ आश्विन २०७९, आईतवार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

१६ आश्विन २०७९, आईतवार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै

१६ आश्विन २०७९, आईतवार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

१६ आश्विन २०७९, आईतवार
Next Post
२०–२५ सिट दिने एमालेको आश्वासनपछि जनता समाजवादी पार्टीले लियो यू–टर्न

२०–२५ सिट दिने एमालेको आश्वासनपछि जनता समाजवादी पार्टीले लियो यू–टर्न

एमालेले मधेशमा ६ सिट दिए तालमेल गर्न सकिने लोसपाको प्रस्ताव

एमालेले मधेशमा ६ सिट दिए तालमेल गर्न सकिने लोसपाको प्रस्ताव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh