• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रामगाेपालपुर नगरपालिकामा विशाल कलश यात्रा


रामगाेपालपुर नगरपालिकामा विशाल कलश यात्रा

रामगाेपालपु। दुर्गा पुजाको पहिलो दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको उपलक्षयमा महिलाहरु कलश यात्रामा सहभागी भएका छन् । यसैबीच, महाेतरीकाे केन्द्रबिन्दु रहेकाे रामगाेपालपुर नगरपालिकाका मेयर रामदुलार साहकाे नेतृत्वमा कलश यात्रा प्रारम्भ गरिएकाे छ ।
रामगाेपालपुर नगरपालिका वडा नम्वर ५,मा घटस्थापनाको अवसरमा बिसाल कलश यात्रा निकालिएको छ । तराइ मधेशका महोत्तरी लगयात धनुषाका विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो ।
रामगाेपालपुर नगरपालिकामा रहेको दुर्गा मन्दिरको प्राङगढबाट करिब ५०००हजार को संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले रामगाेपालपुरकाे दुर्गा मन्दिरहुदै वडा नम्बर ४मारहेकाे साैतिनिया पाेखरिमा जलभरेर मन्दिरमा स्थापित गरिने कार्यक्रम रहेको मेला समितिले बताए ।
हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको उपलक्षयमा तराइका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ । यो पर्वमा प्रतिमाको रुपमा काली,दुर्गा लगायत सात सहेली र एक भाइ गणेश मानेर पुजाआजा गर्ने परम्परा रहेको छ ।
पुजाको छैटौं दिन अर्थात षष्टिको दिन बेलनौती हुन जाने र सप्तमीका दिन बेलटुट्टी भएर आउने तथा अष्टमीदेखि दशमीसम्म खसी बोकाको बलि एवं नाचगान तथा मेला लाग्ने गरेको छ । अन्तिम दिन मेला बिषर्जन कार्यक्रम गर्ने गरिन्छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

१० आश्विन २०७९, सोमबार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

१० आश्विन २०७९, सोमबार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै

१० आश्विन २०७९, सोमबार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

१० आश्विन २०७९, सोमबार
Next Post
हिन्दुहरुको महान पर्व बडादशैँ सुरु , पहिलो दिन आज घटस्थापना

हिन्दुहरुको महान पर्व बडादशैँ सुरु , पहिलो दिन आज घटस्थापना

छोरी शिक्षा विमा प्रतिको आकर्षण बढदै २ महिनामा १३ जनाले गराए दर्ता

छोरी शिक्षा विमा प्रतिको आकर्षण बढदै २ महिनामा १३ जनाले गराए दर्ता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh