• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जानकी एकेडेमीक हस्पिटल प्रा.लि. द्वारा दशै ,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान -प्रदानका बिच प्रेस मञ्च नेपाल महोत्तरीका पदाधिकारीहरु सम्मानित


जानकी एकेडेमीक हस्पिटल प्रा.लि. द्वारा दशै ,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान -प्रदानका बिच प्रेस मञ्च नेपाल महोत्तरीका पदाधिकारीहरु सम्मानित

गोपाल झा
महोत्तरी ,असोज ९ गते आईत वार
महोत्तरीको रामगोपालपुर ९ स्थित जानकी एकेडेमीक हस्पिटल प्रा.लि. पर्सा देवाड द्धारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार जानकी एकेडेमीक हस्पिटल प्रा.लि.ले आयोजना गरेको वडा दशै, शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमका बिच प्रेस मञ्च नेपाल महोत्तरीका पदाधिकारीहरुलाई सम्मानित गरीएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालको केन्द्रीय सदस्य पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव ,केन्द्रिय समितीको बैठकले संघीय संसदबाट दोस्रोपटक पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेश गरिएको नागरीक्ता बिधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको घटनाप्रति आक्रोस ब्यक्त गर्दै तिन लाख नेपाली नागरीकलाई नेपालको नागरीक हुन बाट बन्चीत गराईएको भन्दै जसपा नेपाल यसका लागी आन्दोलन गर्ने बताएका हुन् ।
शुभकामना आदान प्रदान कार्यक्रमको बिशिष्ट अतिथि रहेको मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्ने संविधानको धारा ११३ (५) को व्यवस्था उल्लंघन भएको बताए । उनले पदीय मर्यादा बाहिर गएर भएका घटनाक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्ने कार्यलाई क्षति पुर्‍याएको भन्दै संविधान भित्रै रहेर समस्यालाई सम्बोधन गर्नु पर्ने बताएका हुन् । कुशवाहा संघीयताले अझै पनि पूणर्ता पाएको छैन । आफ्नो प्रहरी प्रशासन छैन । जसकारण प्रदेशले चाहेअनुसार काम गर्न न सकेको बताए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि डा.यादवले प्रेस मञ्च नेपाल महोत्तरीका नवनिर्वाचित पदाधिकारीहरु सहित प्रेस मञ्चका केन्द्रीय सदस्य रामहृदय यादव, धनुषा जिल्ला अध्यक्ष अर्जुन मण्डल तथा त्यहाँ उपस्थित अन्य पत्रकारहरुलाई गमछा ओढाएर सम्मान गरेका छन् । कार्यक्रममा सोनमा गाँउपालिकाको पुर्व अध्यक्ष राजकुमार यादव पुर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, मधेस प्रदेशका पुर्व कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा, विभिन्न पालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, र स्वास्थ्य शाखाको अधिकृत, प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

एकडाराको गौरव दोब्बरः उज्ज्वल झाको जित र बालेन्द्र शाहको प्रधानमन्त्री पदसँगै गाउँमा उत्सव
अन्तर्राष्ट्रिय

एकडाराको गौरव दोब्बरः उज्ज्वल झाको जित र बालेन्द्र शाहको प्रधानमन्त्री पदसँगै गाउँमा उत्सव

१० आश्विन २०७९, सोमबार
अन्तर्राष्ट्रिय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

१० आश्विन २०७९, सोमबार
अन्तर्राष्ट्रिय

प्रतिवेदन कार्यान्वयनको नाममा धरपकड भए मुलुक द्वन्द्वमा जान्छ : महेश बस्नेत

१० आश्विन २०७९, सोमबार
बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक
अन्तर्राष्ट्रिय

बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक

१० आश्विन २०७९, सोमबार
Next Post
जानकी एकेडेमीक हस्पिटलः आमा सुरक्षा कार्यक्रम निःशुल्क

जानकी एकेडेमीक हस्पिटलः आमा सुरक्षा कार्यक्रम निःशुल्क

प्रेस मञ्च नेपाल महोत्तरीका नवनिर्वाचित पदाधिकारीहरु सम्मानित

प्रेस मञ्च नेपाल महोत्तरीका नवनिर्वाचित पदाधिकारीहरु सम्मानित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh