• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गर्भवती महिलाको लागी बरदान जानकी एकेडेमीक हस्पिटलमा आमा सुरक्षा कार्यक्रम निःशुल्क


गर्भवती महिलाको लागी बरदान जानकी एकेडेमीक हस्पिटलमा आमा सुरक्षा कार्यक्रम निःशुल्क

गोपाल झा
महोत्तरी ,असोज ९ गते
महोत्तरी जिल्लाको दक्षिणी क्षेत्रमा संचालित जानकी एकेडेमीक हस्पिटल प्रालिमा नेपाल सरकारद्वारा संचालित आमा सुरक्षा कार्यक्रम निःशुल्क सुचारु हुँदा गर्भवती महिलाहरुकोलागी बरदान साबित हुने भएको छ ।
बिकासको दृष्टिीले दुर्गम मानिएको महोत्तरी क्षेत्र नं. ४ रामगोपालपुर नगरपालीका वडा नं.९ पर्सा देवाड मा चौबिसै घण्टा संचालित जानकी एकेडेमीक हस्पिटल प्रालिले यसक्षेत्र अन्तर्गत स्वास्थ्य उपचारकोलागी १२ बिभागीय बिशेषज्ञ डाक्टरहरुको टिम सेवा दिँदै आइरहेको छ ।

२०७८ सालमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हातबाट समुद्घाटन भइ आजसम्म स्वास्थ्य क्षेत्रमा अनेकौ सेवा सुविधा सुचारु हुदै आइरहेको छ ।
यसै क्रममा एकेडमिकले आफ्नो सेवा बिस्तर गर्दै असोज ८ गते शनिबार देखि आमा सुरक्षा कार्यक्रम पनि निशुल्क रुपमा संचालन हुने एक कार्यक्रमका बिच पुर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रि डा. सुरेन्द्र यादवले जानकारी दिए ।
महोत्तरीको क्षेत्र नम्बर १ को लागि बर्दिबास , क्षेत्र न. २ को लागि जनकपुर ,क्षेत्र न.३ को लागि जलेश्वरमा स्वास्थ्य सेवा सुविधा उपलब्ध भएपनि क्षेत्र न. ४ स्वास्थ्य सेवाबाट बन्चित भएको कारणले जानकी एकेडेमिक हस्पिटल प्रालिले अनेकौ सेवा सुविधा अति न्युन शुल्कमा यहाँका जनसमुदायलाई सेवा दिने उद्देश्य बोकी आगाडी बढिरहेका छन् ।
सोनमा गाँउपालिकाको पुर्व अध्यक्ष राजकुमार यादवको संयोजकत्वमा सम्पन्न अन्तक्रिया कार्यक्रममा पुर्व स्वास्थ्य राज्य मन्त्रि डा. सुरेन्द्र यादव , पुर्व कानुन तथा राज्य मन्त्रि सरोज कुमार सिंह र विभिन्न पालिकाहरुको नगर प्रमुख ,उपप्रमुख, वडा अध्यक्ष , स्वास्थ्य शाखाको अधिकृत , प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

एकडाराको गौरव दोब्बरः उज्ज्वल झाको जित र बालेन्द्र शाहको प्रधानमन्त्री पदसँगै गाउँमा उत्सव
अन्तर्राष्ट्रिय

एकडाराको गौरव दोब्बरः उज्ज्वल झाको जित र बालेन्द्र शाहको प्रधानमन्त्री पदसँगै गाउँमा उत्सव

९ आश्विन २०७९, आईतवार
अन्तर्राष्ट्रिय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

९ आश्विन २०७९, आईतवार
अन्तर्राष्ट्रिय

प्रतिवेदन कार्यान्वयनको नाममा धरपकड भए मुलुक द्वन्द्वमा जान्छ : महेश बस्नेत

९ आश्विन २०७९, आईतवार
बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक
अन्तर्राष्ट्रिय

बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक

९ आश्विन २०७९, आईतवार
Next Post
जानकी एकेडेमीक हस्पिटल प्रा.लि. द्वारा दशै ,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान -प्रदानका बिच प्रेस मञ्च नेपाल महोत्तरीका पदाधिकारीहरु सम्मानित

जानकी एकेडेमीक हस्पिटल प्रा.लि. द्वारा दशै ,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान -प्रदानका बिच प्रेस मञ्च नेपाल महोत्तरीका पदाधिकारीहरु सम्मानित

जानकी एकेडेमीक हस्पिटलः आमा सुरक्षा कार्यक्रम निःशुल्क

जानकी एकेडेमीक हस्पिटलः आमा सुरक्षा कार्यक्रम निःशुल्क


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh