• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बारामा आमाको हत्या गरि फरार रहेका छोरा पक्राउ


बारामा आमाको हत्या गरि फरार रहेका छोरा पक्राउ

कलैया उपमहानगरपालिका- ७ रंगपुर टोल बस्ने २५ वर्षीय जय किशोर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।जय किशोरलाई असोज ७ गते वीरगञ्ज इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौ ३० गते साँझ हत्या भएको थियो।
जय किशोरले सौतेनी आमा तेतरीलाई सामान्य घरायसी विवादका क्रममा घाँटीको अगाडि भागमा खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । उनको घटना स्थलमै मृत्यु भएको थियो ।घटनापछि जयकिशोर फरार भएका थिए ।तेतरीका श्रीमान् ५५ वर्षीय शिवनारायण यादवलाई भने प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ गरेको थियो । शिवनारायणले घरायसी विवादका क्रममा छोराले घाँटी काटिदिएको बयान दिएका थिए ।नागरिकता नबाइदिएको विषयमा विवाद हुँदा घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।‘तेतरीले श्रीमान् शिवनारायणलाई नागरिकता बनाउनको लागि पटक/पटक आग्रह गरेकी रहिछन्,’ उनले भनेऽ ‘शिव नारायणले कान्छी श्रीमती तथा छोरा जय किशोर यादवको दबाबमा नागरिकता बनाउन आलटाल गर्दै आएका रहेछन् । नागरिकता बनाएपछि तेतरीलाई अंश दिनुपर्ने बुझाई उनीहरुको रहेछ ।
घरमा नागरिकता नबनाएको विषयमा पटक पटक विवाद हुने गरेको र झगडा हुँदा घारिलो हतियारले घाँटी काटेको अभियुक्त जय किशोरले स्वीकार गरेको प्रहरीको भनाइ छ ।‘ तेरो छोरा छोरी छैन, घरमै बस्नु, नागरिकता किन चाहियो भनेका रहेछन् । तर तेतरीले नागरिकता चाहियो भन्दै आएकी रहिछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘ नागरिकता दिएपछि सम्पत्ति पनि दिनुपर्छ भनेर उनको हत्या भएको देखिन्छ ।’तेतरीलाई यसअघि पनि पटक-पटक मानसिक र शारीरिक याताना दिने गरेको माइती पक्षको दाबी छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

एकडाराको गौरव दोब्बरः उज्ज्वल झाको जित र बालेन्द्र शाहको प्रधानमन्त्री पदसँगै गाउँमा उत्सव
अन्तर्राष्ट्रिय

एकडाराको गौरव दोब्बरः उज्ज्वल झाको जित र बालेन्द्र शाहको प्रधानमन्त्री पदसँगै गाउँमा उत्सव

९ आश्विन २०७९, आईतवार
अन्तर्राष्ट्रिय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

९ आश्विन २०७९, आईतवार
अन्तर्राष्ट्रिय

प्रतिवेदन कार्यान्वयनको नाममा धरपकड भए मुलुक द्वन्द्वमा जान्छ : महेश बस्नेत

९ आश्विन २०७९, आईतवार
बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक
अन्तर्राष्ट्रिय

बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक

९ आश्विन २०७९, आईतवार
Next Post
गर्भवती महिलाको लागी बरदान जानकी एकेडेमीक हस्पिटलमा आमा सुरक्षा कार्यक्रम निःशुल्क

गर्भवती महिलाको लागी बरदान जानकी एकेडेमीक हस्पिटलमा आमा सुरक्षा कार्यक्रम निःशुल्क

जानकी एकेडेमीक हस्पिटल प्रा.लि. द्वारा दशै ,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान -प्रदानका बिच प्रेस मञ्च नेपाल महोत्तरीका पदाधिकारीहरु सम्मानित

जानकी एकेडेमीक हस्पिटल प्रा.लि. द्वारा दशै ,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान -प्रदानका बिच प्रेस मञ्च नेपाल महोत्तरीका पदाधिकारीहरु सम्मानित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh