• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपा नेपालका क्षेत्र न.४ मा अगुवा कर्याकर्ता भेला सम्पन्न


जसपा नेपालका क्षेत्र न.४ मा अगुवा कर्याकर्ता भेला सम्पन्न

प्रेमशिला यादव सिरहा लहान २९ भदौ
जनता समाजवादी पार्टी नेपाल कर्जन्हा नगर कमिटीकाे आयाेजनामा बृहत अगुवा कर्याकर्ता भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ्।नगर अध्यक्ष केशब प्रसाद साहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा संबिधान सभा सदस्य तथा केन्द्रिय राजनीतिक समिति सदस्य एवं क्षेत्र क्षेत्र नं.४को प्रस्तावित प्रतिनिधि सभा सदस्यका उम्मेदवार समाजसेवी डा.बिरेन्द्र प्रसाद महतो रहनु भएको थियो।
विशिस्ट अतिथिहरुमा चन्देश्वर पासवान,राम कुमार मंडल लगायत नगर स्तरीय निर्वाचित जनप्रतिनिधि स्थानीय निर्वाचनका प्रत्यासी उम्मेदवार लगायत अगुवा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थित रहेको थियो।
मंसिर ४ गते हुन् लगेको निर्वाचन लाई लक्षित गरी उक्त कार्यक्रमको आयोजना गरेको थियो। चुनावी रनिती र चुनावी प्रचार प्रसारको लागी पार्टीका नेताहरुमा सकृय हुन् कार्यक्रमको आयोजना गरेको हो।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

एकडाराको गौरव दोब्बरः उज्ज्वल झाको जित र बालेन्द्र शाहको प्रधानमन्त्री पदसँगै गाउँमा उत्सव
अन्तर्राष्ट्रिय

एकडाराको गौरव दोब्बरः उज्ज्वल झाको जित र बालेन्द्र शाहको प्रधानमन्त्री पदसँगै गाउँमा उत्सव

२९ भाद्र २०७९, बुधबार
अन्तर्राष्ट्रिय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

२९ भाद्र २०७९, बुधबार
अन्तर्राष्ट्रिय

प्रतिवेदन कार्यान्वयनको नाममा धरपकड भए मुलुक द्वन्द्वमा जान्छ : महेश बस्नेत

२९ भाद्र २०७९, बुधबार
बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक
अन्तर्राष्ट्रिय

बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक

२९ भाद्र २०७९, बुधबार
Next Post
प्रेस मञ्च नेपाल महाेत्तरीकाे अध्यक्षमा यादव

प्रेस मञ्च नेपाल महाेत्तरीकाे अध्यक्षमा यादव

केन्द्रीकृत मानसिकताले ग्रसित हाम्राे देश : पूर्वमन्त्री कुशवाहा

केन्द्रीकृत मानसिकताले ग्रसित हाम्राे देश : पूर्वमन्त्री कुशवाहा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh