• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

श्रद्धाभक्तीले मिथिलाञ्चलमा आज अनन्त पुजा


श्रद्धाभक्तीले मिथिलाञ्चलमा आज अनन्त पुजा

श्रद्धाभक्तीले मिथिलाञ्चलमा आज अनन्त पुजा
गोपाल झा
महोत्तरी , भाद्र २४ गते महोत्तरी सहित मिथिलाञ्चलमा आज शुक्रवार भगवान् विष्णुको बिशेष पूजा अर्चना गरी अनन्त चतुर्दशी पर्ब मनाइएको छ । मैथिली समुदायमा असोज महिनाको शुक्ल चतुर्दशी तिथिमा अनन्त चतुर्दशी पर्ब मनाउने परम्परा छ ।
यो पूजा प्रत्येक घरमा नभएर टोल छिमेकमा केही घरमा हुने र त्यहीँ पुगेर सबैले सामूहिक रूपमा पूजा गर्ने चलन छ ।
घरमा जति सदस्य छन्, त्यतिवटा भगबान विष्णुो १४ नामको १४ वटा गाँठ दिएर धागोले बनाईएको अनन्त र प्रसादी बोकेर पूजा हुने पुजा स्थलमा जाने छिमेकी, आफन्तहरू मिलेर सामूहिक रूपमा पूजा गरेर अनन्त बाँध्ने गरीन्छ ।
किंवदन्तीका अनुसार सत्य युगमा अमृतको खोजी गर्नका लागि समुद्र मन्थन गरिएको थियो । मन्थन गर्ने क्रममा अमृत सहित १४ रत्न फेला परेको दिनदेखि अनन्त पूजा गर्ने र हातको पाखुरामा अनन्त बाँध्ने चलन रहेको जानकारहरु बताउँछन् ।
१४ वटा रत्नको प्रतीकका रूपमा १४ वटा धागोले बनाइएको अनन्त महिलाले बाम र पुरुषले दाहिने हातको पाखुरामा वर्षभरि रक्षाका लागि लगाउने चलन रहेको पण्डितहरु बताउाछन् ।
त्यस्तै धार्मीक सास्त्रका अनुसार जब पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्ट भोग्दै थिए, त्यति बेलै भगवान् श्रीकृष्णले आज्ञा गरेकाले धर्मराज युधिष्ठिरले आफ्ना भाइहरू तथा द्रौपदीका साथ पूणर् विधि(विधानले यो व्रत लिएर, विधिपूर्वक अनन्तसूत्र धारण गरेका थिए । अनन्त चतुर्दशीको त्यसै व्रतको प्रभावले पाण्डवहरू समस्त सङ्कटहरूबाट मुक्त भए । यस दिन अनन्तका रूपमा भगवान् बिष्णुको पूजा गरिन्छ । रुवा, रेशमी धागो वा कुशले बनाएको चौधवटा गाँठो भएको अनन्त निर्माण गरी पुरुषले दाहिने तथा नारीहरू बाम हातमा अनन्त धारण गर्ने चलन छ । कपास वा रेशमको धागो कुङ्कुमको रङ्गद्वारा रंगाउने गरिन्छ ।
अनन्त भनेको कहिल्यै अन्त्य नहुने हो अर्थात् भगवान विष्णु । भगवान् विष्णुको कहिल्यै अन्त्य हुँदैन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज

२४ भाद्र २०७९, शुक्रबार
अन्तर्राष्ट्रिय

आज र भोलि वर्षाको सम्भावना

२४ भाद्र २०७९, शुक्रबार
अन्तर्राष्ट्रिय

बालेन रास्वपाको संसदीय दलको नेता चयन

२४ भाद्र २०७९, शुक्रबार
अन्तर्राष्ट्रिय

बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

२४ भाद्र २०७९, शुक्रबार
Next Post
श्रद्धाभक्तीले मिथिलाञ्चलमा आज अनन्त पुजा

श्रद्धाभक्तीले मिथिलाञ्चलमा आज अनन्त पुजा

महोत्तरीको सात स्थानिय तहका किसानहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बंचित

महोत्तरीको सात स्थानिय तहका किसानहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बंचित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh